×

NMB BANK
NIC ASIA

पूर्वमा प्रमोशन सकेर पश्चिम लाग्दै 'मेरी मामु'

साउन २२, २०७५

NTC
Premier Steels

काठमाडौं – भदौ १५ देखि प्रदर्शनमा आउने चलचित्र 'मेरी मामु'को टोलीले यतिबेला पूर्वका विभिन्न स्कूलहरूमा चलचित्रको प्रमोशन गरिरहेको छ ।

Muktinath Bank

यसअघि काठमाडौंका दर्जनभन्दा बढी स्कूलमा पुगेर चलचित्रको प्रमोशन गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले निर्माता सन्तोष सेन, कलाकार आयुव केसी र कुसुम गुरुङ प्रमोशनमा हिँडेका छन् भने अब बुटवलमा पुगेर अर्का कलाकार क्रिजन गौतम र अश्लेषा ठकुरी जोडिनेछन् ।


Advertisment
Nabil box
Kumari

'मेरी मामु'को खासगरि विद्यालयकेन्द्रित रहेर प्रमोशन गरिएको छ । बुटवल र आसपासका क्षेत्रमा रहेका दुई दर्जन विद्यालयमा चलचित्रको प्रमोशन गरिने निर्माता सन्तोष सेनले बताए ।

Vianet communication

पूर्वको धरान, बिर्तामोडका विभिन्न स्कूलमा प्रमोशन गरेको निर्माण टीम अब एकहप्ता पश्चिम क्षेत्रमा प्रमोशन गर्ने बताइएको छ ।

सन्तोष सेन निर्मित चलचित्र 'मेरी मामु'लाई यम थापाले लेखन तथा निर्देशन गरेका छन् भने आयुव र कुसुमका अलावा अश्लेषा ठकुरी, सारुक ताम्राकार, क्रिजन गौतम आदिको अभिनय छ ।

देशको चर्चित फिल्म ब्यानर आशुसेन फिल्म्सले यसपूर्व प्रेमगीत र प्रेमगीत- २ जस्ता सफल चलचित्रहरू निर्माण गरेको छ । 

प्रमोशनका क्रममा चलचित्रबारे विद्यार्थी, अभिभावकलाई जानकारी दिनुका साथै थाइल्यान्ड टूरबारे जानकारी गराइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x