×

NMB BANK
NIC ASIA

असई थमन बिक हत्या प्रकरण : अदालतमा उपस्थित भएका अभियुक्त कारागार चलान

भदौ १, २०७५

NTC
Premier Steels

महाेत्तरी– मधेश आन्दोलनको क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका असई थमन बिकको हत्याको अभियोग लागेका जलेश्वर नगरपालिका १७ का ४५ वर्षीय पवन कापडलाई जिल्ला अदालत महोत्तरीले पूर्पक्षका लागि करागार चलान गरेकाे छ।

Muktinath Bank

यस अघि सोहि मुद्दामा प्रदेश २ का समाजिक विकास राज्य मन्त्रि अभिराम शर्मालाई सोमवार र जलेश्वर नगरपालिकाको मेयर रामशंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डेलाई मंगलवार महोत्तरी जिल्ला अदालतले वयान र थुनछेक वहसपछि साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री, मेयर र राजपा महासचिवलाई साधारण तारेखमा छाडिएको दुई दिनपछि महोत्तरी जिल्ला अदालतमा हाजिर गराई बयान गरि गराई पाउँ भन्ने निवेदन साथ आफ्ना कानून व्यावसायीमाफर्त कापड विहीवार अदालतमा हाजिर भएका थिए । 


Advertisment
Nabil box
Kumari

जिल्ला अदालतका मूख्य न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा भएको थुनछेक वहसमा वारदातमा प्रत्यक्ष संलग्नता देखिएकोले पुर्पक्षका लागि थुनामा राख्न कारागार पठाउने आदेश भएको जिल्ला अदालत महोत्तरीका श्रेष्तेदार रामानन्द अधिकारीले जानकारी दिए । उनलाई जलेश्वर कारागार पठाइएकोे छ ।  

Vianet communication

उच्च अदालत जनकपुरले साउन १५ गते असई थमन विकको हत्याको आरोपमा फरार रहेकालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई परमादेश जारि गरेपछि समाजिक विकासमन्त्रि अभिराम शर्मा, जलेश्वर नगरपालिकाको मेयर रामशंकर मिश्र, राजपा महासचिव सुरेश पाण्डे र पवन कापड क्रमिकरुपमा अदालतमा हाजिर भएका थिए ।

असई विकको हत्यामा २८ जनालाई आरोपी बनाइएको छ । जसमध्ये २१ जना अभियुक्त प्रहरीको फरार सूचीमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x