×

NMB BANK
NIC ASIA

ʻनिजगढ विमानस्थल निर्माण रोक्ने बहानामा च्याउ सरह विज्ञ उम्रेʼ

भदौ ३१, २०७५

NTC
Premier Steels

काठमाडौं–बाराको निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोक्न केही व्यक्ति र विज्ञ लागेको आरोप सांसदले लगाएका छन् । 

Muktinath Bank

च्याउ उम्रे सरह विज्ञ उम्रिएको र उनीहरु विमानस्थल निर्माणलाई रोक्न अग्रसर रहेको आरोप पर्साबाट निर्वाचित सांसदले लगाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले जब विमानस्थल निर्माणको काम शुरु हुन्छ विरोधका स्वरहरु उठ्ने बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

ʻनिजगढ विमानस्थल निर्माणको काम दुई बर्षदेखि शुरु भएको छैन, जब काम शुरु हुन लाग्यो, जब सरकारले कामको थालनी गर्न लाग्यो सदनदेखि बाहिर सम्म निर्माणको काम रोकोस् भनेर षडयन्त्र भइरहेको छʼ सांसद यादवले भने, ʻबाहिरको कुरा गर्ने हो भने, च्याउ उम्रे जस्तो विज्ञहरुको जन्म भएको छ, रुखको बाहानामा वा कुनै बहानामा विमानस्थल निर्माण नहोस् भनेर लागिपरेका छन् ।ʼ

Vianet communication

सांसद यादवले कुनै बाहानामा विमानस्थल निर्माणको काम नरोक्न सरकारसँग आग्रह गरे । ʻरुखजति रोप्नु छ रोपोस्, विमानस्थल निर्माणको काम नरोकोस्ʼउनले भने । 

स्थानीय सरकार अरवियन घोडा जस्तो

सांसद यादवले स्थानीय सरकार अरवियन घोडा जस्तो बेलगाम भएको आरोप लगाए ।

ʻघर–घरमा सिंहदरवार पुराउने लक्षका साथ स्थानीय सरकारलाई अधिकार सम्पन्न बनायौं, अहिले जताततै करको आतंक छ, बुलेट बाइकदेखि मोवाइलसम्मʼउनले भने, ʻस्थानीय सरकार अरवियन घोडा जस्तो छ, त्यसको निगरानी नेपाल सरकारबाट भएको छैन । जथाभावी कर नियन्त्रण होस् ।ʼ
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x