×

NMB BANK
NIC ASIA

अभिनेत्री राखीले विदेशी महिला रेस्लरलाई जिस्क्याउदा भयो यस्तो हालत : लाग्यो चोट, अस्पतालकाे बास

कात्तिक २७, २०७५

NTC
Premier Steels

नयाँदिल्ली–बलिउड अभिनेत्री राखी राखी सावन्तले महिला रेसलरसँग भिड्न खोज्दा नराम्रो नतिजा भोग्नु परेको छ । यसको परिणाम यस्तो भएको छ कि उनी अस्पताल नै भर्ना हुनु परेको छ । 

Muktinath Bank

भारतको पंचकूलाको सेक्टर ३ स्थित ताऊ देवी लाल खेल परिसरमा आयोजित रेसलिङको बिग फाइटमा  राखी सावन्तले ती विदेशी महिलालाई चुनौती दिइन् ।  विदेशी महिला रेसलरले राखीलाई रिंगमा उचालेर पछारिन्  । जसका कारण उनलाई चोट लाग्यो र अस्पताल जानु परेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबार बिग फाइटको क्रममा महिला रेसलरको पनि प्रतिस्पर्धा राखिएको थियो । विदेशी महिला रेसलर रेवलले फाइट जितेपछि कोही भारतीय महिलामा दम छ भने आफूसँग प्रतिस्पर्धा गर्न खुल्ला रुपमा चुनौती दिइन् तर यसका लागि कोही महिला तयार भएनन् ।


Advertisment
Nabil box
Kumari

त्यसपछि राखी सावन्त स्टेजमा आइन् र महिला रेसलरलाई च्यालेन्ज दिँदै भनिन्, ‘यदि तिमीसँग दम छ भने मसँग डान्स गरेर देखाउ ।’ त्यसपछि दुबैबीच प्रतिस्पर्धा सुरु भयो ।

Vianet communication

राखी सावन्तको डान्स देखेर मानिसहरु हुटिङ गर्न थाले । त्यतिबेला राखी सावन्तले महिला रेसलरलाई जिस्काइन् । राखीको व्यवहारले महिला रेसलर रिसाइन् र उनलाई उचालेर पछारिन् ।

रेस्लरले पछार्दा उनी उठ्न नसकी  केही मिनेट भूईँमा ढल्न पुगेकी थिइनु । 

उनलाई कम्मरमा चोट लागेको र केही दिन आराम गर्नुपर्ने सुझाव डााक्टरहरुले दिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x