×

NMB BANK
NIC ASIA

लेखा अधिकृतका कारण बेरुजु बढ्दो

मंसिर २, २०७५

NTC
Premier Steels

काठमाडौं– महालेखा परीक्षक टंकमणि शर्माले विभिन्न मन्त्रालय र विकासे अड्डामा कार्यरत लेखा अधिकृतका कारण बेरुजु रकम बढ्दै गएको बताएका छन्  । सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी राष्ट्रिय गोष्टी कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् । 

Muktinath Bank

अर्थ मन्त्रालयबाट हुने भुक्तानीमा अनियमितता हुने गरेको र धेरैजसो भुक्तानी स्पष्ट रुपमा नभएको पनि महालेखा परीक्षक शर्माको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठूलो बजेटका योजनाको भुक्तानी दिइएको केही भौचर अध्ययन गर्दा स्पष्ट विषय उल्लेख नै नगरी ‘माथिको आदेशभन्दै चेक काटिएको’ शर्माले बताए । 


Advertisment
Nabil box
Kumari

पछिल्लो समयको बेरुजुमध्ये ४५ प्रतिशत रकम लेखा अधिकृत सचेत नभएका कारण आएको शर्माको भनाइ थियो । 
पछिल्लो समय वित्तीय व्यवस्थापनतर्फको काम सुधार हुन नसकेको भन्दै यसको नियमनको पाटोमा समस्या देखिएको पनि शर्माले बताए ।

Vianet communication

उनले यसरी भइरहेको भुक्तानीमा फिल्ड अफिसको भन्दा केन्द्रमा नै बढी अनियमितता भेटिने गरेको बताए ।

*यसअघि सम्प्रेषित समाचारमा केही तथ्यगत त्रुटि भएकाले सच्याइएको छ– सम्पादक
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x