×

NMB BANK
NIC ASIA

मुम्बइ एयरपोर्टमा यस्तो पहिरनमा देखिए रणवीर र दीपिका, पार्टी दिन बेंगलुरु प्रस्थान

मंसिर ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दीपिका पादुकोण र रणवीर सिंह मंगलबार फेरि एकपटक मुम्बइ एयरपोर्टमा मिडियाको नजरमा परे ।

Muktinath Bank

इटालीमा विवाहपश्चात भारत फर्किएको यो जोडी रिसेप्सनका लागि बेंगलुरु प्रस्थान गर्नेक्रममा एयरपोर्ट पुगेको हो । बुधवार बेंगलुरुमा रिसेप्सन पार्टी हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एयरपोर्टमा दुवै परम्परागत पहिरनमा देखिएका थिए । दीपिकाले मंगलसूत्र पहिरिएकी थिइन् । उनीहरू आजैदेखि बेंगलुरुमा रिसेप्सनको तयारीमा जुट्ने छन् ।


Advertisment
Nabil box
Kumari

उक्त रिसेप्सनमा यो जोडी पहिलोपटक औपचारिक रूपमा सार्वजनिक हुनेछ ।

Vianet communication
Laxmi Bank

स्मरण रहोस्, बलिउडका यी दुई चर्चित स्टारबीच गत साता इटालीमा विवाह भएको थियो ।

बेंगलुरु दीपिकाको गृहनगर हो । उनले आफ्ना नजिकका साथी र माइती पक्षका लागि त्यहाँ पहिलो रिसेप्सन पार्टी दिन लागेकी हुन् ।

बेंगलुरुपछि अर्को रिसेप्सन मुम्बइमा २८ नोभेम्बरका दिन हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x