×

NMB BANK
NIC ASIA

चीनको बसमा लगाइयो महिला सीईओको तस्वीर, साँच्चिकै मानिस ठानेर रोबोट प्रहरीले लगायो जरिवाना

मंसिर १४, २०७५

NTC
Premier Steels

काठमाडौं — चीनमा एयर कन्डिसनर बनाउने सबभन्दा ठूलो कम्पनीकी महिला सीईओमाथि ट्राफिक उल्लंघनको आरोपमा जरिवाना लगाइएको छ । 

चीनका प्रमुख शहरहरूका चौबाटामा कृत्रिम बौद्धिकता प्रविधियुक्त क्यामरा लगाइएको छ । तीमध्ये एक क्यामराले बसमा लेखिएको विज्ञापनमा देखिएकी महिला सीईओको तस्वीरलाई साक्षात् मानिस ठानेर जरिवाना ठोकिदियो । 

कृत्रिम बौद्धिकताले महिला सीईओको नाम नियम तोड्ने व्यक्तिको सूचीमा राखेर उनको तस्वीर चौबाटामा राखिएका डिस्प्लेमा चलाइदियो । 

गल्ती भएको पत्ता लागेपछि चीनको प्रहरीले माफी मागेको छ । डेटाबेसबाट महिला सीईओको रेकर्ड हटाइएको छ । 

ग्री विद्युतीय सामग्री कम्पनी चीनको सबभन्दा ठूलो एयर कन्डिसनर कम्पनी हो । त्यसकी सीईओ दोङ मिङ्झुको तस्वीर अचानक शेनजेन शहरका चौबाटामा राखिएका पब्लिक डिस्प्लेमा देखाइन थाल्यो । चीन प्रहरीले दोङ मिंग्झुले
रातो बत्ती बलेको बेलामा पैदलै चौबाटो काटेर ट्राफिक नियम उल्लंघन गरेको आरोप छ । 

सत्य कुरा सार्वजनिक भएपछि प्रहरीले माफी मागेको छ । 

शेनजेन प्रहरीले चीनका अधिकतर शहरमा पैदल हिँड्नेहरूले नियम उल्लंघन गर्ने गरेको बतायो । त्यसैले चौबाटाहरूमा कृत्रिम बौद्धिकतायुक्त क्यामरा फिट गरिएको छ । नियम उल्लंघन गर्नेहरूको तस्वीर त्यसले खिचिदिन्छ । 

एजेन्सी 
 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x