×

NMB BANK
NIC ASIA

बेलायती प्रधानमन्त्री मेविरुद्ध अविश्वासको प्रस्ताव ल्याइँदै

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — बेलायतकी प्रधानमन्त्री टेरिजा मेले बुधवार बेलुका पार्टीमा अविश्वासको प्रस्ताव सामना गर्ने भएकी छन् । 

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटमा एक वक्तव्य जारी गर्दै भनिन्, ‘म अविश्वास प्रस्तावको सामना गर्न तयार छु ।’

नयाँ प्रधानमन्त्रीले धारा ५० लाई कि त खारेज गर्नुपर्ने कि त बढाउनुपर्ने उनले बताइन् । त्यसो गर्दा ब्रेक्जिटमा कि त ढिलाइ हुन्छ कि त ब्रेक्जिट नै हुँदैन । बेलायतलाई युरोपेली संघबाट बाहिर निकाल्नका लागि धारा ५० आवश्यक हुन्छ ।

कन्जर्भेटिभ पार्टीको नेता परिवर्तन गर्दा बेलायतको भविष्य जोखिममा पर्ने र अनिश्चितता छाउने मेले बताइन् । यो समयमा यस्तो अवस्था देशले धान्न नसक्ने उनको भनाइ छ । 

मेलाई कन्जर्भेटिभ पार्टीको नेतृत्वबाट हटाउने प्रस्तावका लागि आवश्यक गणपूरक संख्या ४८ पुगेको छ ।

बेलायतले युरोपेली संघबाट निस्कने जनमत संग्रहमा मत दिएको केही समयपछि प्रधानमन्त्री बनेकी मेले ब्रेक्जिटका सम्बन्धमा बनाएको योजनाका कारण उनकै दलभित्र आलोचना भएको छ । 

अविश्वासको प्रस्तावमा गोप्य मतदानको परिणाम कति छिटो सार्वजनिक होला भन्ने कुरा प्रस्ट भइसकेको छैन । तर अविश्वास प्रस्तावलाई परास्त गर्नका लागि मेले बहुमत हासिल गर्नुपर्ने हुन्छ । 

प्रस्तावलाई हराएमा मेविरुद्ध कम्तीमा एक वर्षसम्म अर्को अविश्वास प्रस्ताव ल्याउन पाइनेछैन । 

मेले अविश्वासको प्रस्तावमा पराजय भोगेमा उनी नेतृत्वमा हुने प्रतिस्पर्धामा उठ्न पाउने छैनन् । 

तर मेले साँघुरो मतले जितिन् नै भने पनि पार्टी नेतृत्वबाट हट्ने निर्णय लिन सक्छिन् । 

तल्लो सदनमा कन्जर्भेटिभ पार्टी सबभन्दा ठूलो दल भएकाले पार्टीको नेतृत्वमा रहेको व्यक्ति नै प्रधानमन्त्री बन्ने अपेक्षा गरिन्छ । 

मेलाई कन्जर्भेटिभ पार्टीको नेतृत्वबाट हटाइएमा उनी कामचलाउ प्रधानमन्त्रीका रूपमा बस्ने अपेक्षा छ । पार्टीले नयाँ नेता नछानुन्जेल उनी कामचलाउ प्रधानमन्त्री हुन सक्छिन् । यो प्रक्रिया पूरा हुन ६ हप्ता लाग्न सक्छ । 

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x