×

NMB BANK
NIC ASIA

समायोजनले अन्यायमा परेको भन्दै सिंहदरबारभित्रै कर्मचारीको नाराबाजी

पुस ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–कर्मचारी समायोजन अध्यादेशको विरोधमा निजामी कर्मचारीहरु आन्दोलित भएका छन् । आन्दोलित कर्मचारीहरु बुधबार सामान्य प्रशासन मन्त्रालयमा भेला भएका छन् । 

Muktinath Bank

उनीहरुले आफ्ना असन्तुष्ठिसहितका मागहरु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपालियालाई बुझाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निजामित कर्मचारी राजपत्राकिंत द्वितय श्रेणी भन्दा तलका कर्मचारीले कर्मचारी समायोजन अध्यादेशमा विरोध जनाएका छन् । 


Advertisment
Nabil box
Kumari

उनीहरुले निजामती सेवा ऐन २०४९ को दफा ५८ को सेवा सर्तको सरक्षा सम्बन्धि व्यवस्थाको प्रतिकूल एवं प्राकृतिक न्यायका सिद्धान्तको समेत विपरित कर्मचारी समायोजन अध्ययादेश आएको भन्दै आपत्ति जनाएका हुन् । 

Vianet communication
Laxmi Bank

मुलुकको भाग्य र भविष्य निर्माणमा राजनीति सँगै काँधमा काँध मिलाएर हिड्नुपर्ने कर्मचारीलाई अन्याय पर्ने गरी तय गरिएका व्यवस्थाहरु प्रति आफूहरुको गम्भीर असहमती भएकोहँदा उक्त व्यवस्थाहरु तत्काल सच्चाई समायोजन अध्यादेश कार्यान्वयन गर्ने व्यवस्थाका गर्न माग गरेका छन् । 

स्थानीय तह र प्रदेश तहमा समायोजन हुने कर्मचारी केन्द्रमा बढुवा र सरुवा हुने व्यवस्था हटाएपछि उनीहरु आन्दोलित भएका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x