×

NMB BANK
NIC ASIA

जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा भिडियो प्रविधिद्वारा कक्षा सञ्चालन

पुस २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागले भिडियो प्रविधिको माध्यामबाट अमेरिकाको वहाइयो स्टेट युनिभर्सिटीका प्राध्यापक लोनी जी थोम्सनसँग जलवायु परिवर्तनका विषयमा कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ । 

Muktinath Bank

विभिन्न केन्द्रीय विभागमा अध्ययन विद्यार्थी एवं अनुसन्धानकर्ता लाई विश्वकै विख्यात प्राध्यापकसँग भिडियो साक्षात्कार गर्ने अवसर प्राप्त हुनुका साथै मौसम र जलवायु परिवर्तनको बारेमा विद्याार्थीहरुलाई अन्तराष्ट्रिय शैक्षिक अनुभव प्राप्त गर्ने अवसर समेत मिलेको छ । 
जनवरी ८ देखि अप्रिल २३ सम्म सञ्चालन हुने भिडियो कक्षामा २६ जना विभिन्न केन्द्रीय विभागका विद्यार्थी एवं अनुसन्धानकर्ताहरु संलग्न रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 भिडियो कक्षाको पहिलो दिनमा उपस्थित हुदै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले विश्वका महत्वपूर्ण प्राध्यापकहरुसँग प्रविधिको प्रयोगवाट कक्षा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै त्रिविले आगामी दिनमा प्रविधियुक्त कक्षाकोठा निर्माण गरेर सम्पूर्ण विभागले यसप्रकारका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउने बताए । 
जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख डा. दीपक अर्यालले  केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीको अन्तराष्ट्रिय एक्पोजर वढाई जल तथा मौसम विषयमा ज्ञानको दायरा फराकिलो बनाउन महत्वपूर्ण अवसर प्राप्त भएको जानकारी गराए । 
जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एव काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेसन(केसिआई) का उपनिर्देशक डा. विनोद दवाडी काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेसन  का निर्देशक एवं चाइनिज एकेडेमी आफ साइन्सेसका प्राज्ञिक सदस्य प्रा.यावो थेल्दोङको विशेष पहलमा अमेरिकी प्राध्यापकसँग कक्षासञ्चालन गरिएको जानकारी गराए । 
उनले  जम्मा २९ वटा कक्षा सञ्चालन हुने र विद्यार्थीहरुलाई अध्ययनको निमित्त प्रोजेक्ट पेपर समेतको व्यवस्था र प्राविधिक एवं व्यवस्थापकि सहयोग काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेसन (चाइनिज एकेडेमी आफ साइन्सेस) ले गरेको जानकारी गराए । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x