×

NMB BANK
NIC ASIA

कपिल र सुनिलको फेरि मित्रता गाँस्दै सलमान ?

माघ ३, २०७५

NTC
Premier Steels

काठमाडौं — भारतका प्रसिद्ध हास्यकलाकार कपिल शर्मा र सुनिल ग्रोवरका प्रशंसकहरू उनीहरूबीचको मनमुटाव अन्त्य भएर एकसाथ आए हुन्थ्यो भनी कामना गरिरहेका छन् । 

Muktinath Bank

कपिलको शोको दोस्रो सीजन चलिरहेको छ र उनले धमाका मच्चाइरहेका छन् । तर यस शोमा सुनिललाई देख्नका लागि प्रशंसकहरूले अझै प्रतीक्षा गर्नुपर्नेछ । शोका प्रोड्युसर सलमान खानले दुवैका बीच मध्यस्थता गराउन खोजेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुनिल आजकल सलमान खानको आगामी फिल्म भारतको शूटिङको अन्तिम शेड्युलमा व्यस्त छन् । त्यहाँ उनी आगामी डेढ महिना व्यस्त हुने देखिएको छ । 


Advertisment
Nabil box
Kumari

तर भारतको शूटिङ सकिएपछि भने सुनिलले कपिलको शोमा रिएन्ट्री गर्ने सम्भावना रहेको केही रिपोर्टहरूमा उल्लिखित छ । तर यस विषयमा सोनी च्यानलले वा सलमानले वा कपिल र सुनिलले कुनै बयान दिएका छैनन् । 

Vianet communication

दुई हास्यकलाकारबीचको दूरी सामाजिक सञ्जालमा केही कम भइरहेको देखिएको छ । सुनिलले कपिलकी आमालाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिए । अनि कपिलकी पत्नीलाई पनि उनले बिहेको बधाई दिइसकेका छन् । प्रशंसकहरू यी दुईबीचको मतभेद अन्त्य भएर सँगै काम गरेको हेर्ने आशा गरिरहेका छन् । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x