×

NMB BANK
NIC ASIA

रेमिट्यान्समा वृद्धि, शोधान्तर घाटा ८५ अर्ब

माघ ३, २०७५

NTC
Premier Steels

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको मुलुकको आर्थिक स्थिति सार्वजनिक गरेको छ ।

Muktinath Bank

साउन देखि मंसिरसम्मको मुलुकको आर्थिक स्थिति सार्वजनिक गरेको राष्ट्र बैंकले चालु आर्थिक वर्षमा रेमिट्यान्स (विप्रेषण आप्रवाह)मा ३१ दशमलव ९ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालु आर्थिक वर्षमो पहिलो पाँच महिनामा रेमिट्यान्स ३ खर्ब ७६ अर्ब पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै मुलुकको शोधान्तर स्थिति ८५ अर्ब ३२ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

Vianet communication

राष्ट्र बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति ३ दशमलव ७ प्रतिशत रहेको छ । त्यस्तै मुलुकमा गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा ३४ दशमलव २ प्रतिशतले आयात वृद्धि भएको र निर्यात समेत ११ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यस्तै नगद प्रवाहमा आधारित सरकारी खर्च ६ दशमलव ८ प्रतिशत र राजश्व संकलन २६ दशमलव ३ प्रतिशतले बढेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x