यी २६ डीएसपी एसपीमा बढुवा सिफारिस (नामावलीसहित)

माघ २७, २०७५

काठमाडौं–नेपाल प्रहरीका २६ डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको शनिबार बसेको बैंठकले २६ डीएसपीलाई  एसपीमा बढुवा सिफारिस गरेको हो । 

जसअनुसार एक नम्बरमा रमेश कुमार बस्नेत बढुवा सिफारिस भएका छन् ।


ADVERTISEMENT

सिफारिस भएका अन्यमा हिरा पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रविन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, बिनोद सिलवाल, भिम दाहाल, रमेश थापा, प्रकाश रानाभाट, बिमल कडेल, कमल थापा, जनार्दन जिसी, कृष्ण कोइराला, सन्तोष खड्का, दान मल्ल, रन्जु सिग्देल, अनुपम राणा, श्याम महतो, कृष्ण पङेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी, वीर बहादुर  बुढा रहेका छन् । 

माघ २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस