×

NMB BANK
NIC ASIA

भित्तो फोरेर बैंक लुट्न पुगे चोर, तर सेफ फोर्न सकेनन्

फागुन ३, २०७५

NTC
Premier Steels

काठमाडौं — भारतको पञ्जाबमा रहेको मोरिन्डा गाउँको धनौरीमा चोरहरूले एक बैंक लुट्ने प्रयास गरेका छन् । 

Muktinath Bank

चोरहरूले बैंकको भित्तोमा ठूलो प्वाल पारेर भित्र छिर्ने बाटो बनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरू बैंकभित्र छिरेर सेफनजिक पुगे । तर बलियो सेफ उनीहरूले फुटाउन सकेनन् । उनीहरूले फलाम काट्ने औजार पनि लिएर आएका थिए । 


Advertisment
Nabil box
Kumari

घटनाको सूचना पाउनेबित्तिकै बैंक अधिकारी र प्रहरी अधिकारी घटनास्थलमा पुगे । 

Vianet communication

धनौरीस्थित एचडीएफसी बैंकको भित्तोमा चोरहरूले भ्वाङ पारेर भित्र छिरेपछि बलियो सेफ फोर्न सकेनन् । 

गाउँमा राति भएको यो घटनाका बारेमा मानिसहरूले बिहान थाहा पाए । भित्तोमा भ्वाङ देखेपछि उनीहरूले प्रहरीलाई खबर गरे । 

प्रहरीले चोरहरू व्यावसायिक किसिमका देखिएको बतायो । बैंकमा राखिएको सीसीटीभी क्यामरा र हूटरहको तारलाई चोरहरूले पहिले नै काटिसकेका थिए । यसले गर्दा सीसीटीभीमा चोरहरू देखिएनन् । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x