×

NMB BANK
NIC ASIA

गायिका कलाको दिपकसँग महोत्सवमै रोमान्स [भिडियो]

फागुन ३०, २०७५

NTC
Premier Steels

काठमाडौं – लोक गायन क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल नाम हो, कला लम्साल ।  सुन्दरी गायिकाको रुपमा समेत चिनिँदै आएकी उनी गायनको अलवा मोडलिङमा समेत सक्रिय छन् । 

Muktinath Bank

उनका करीब दर्जन एल्बम बजारमा आएका छन् । दुई दर्जन बढी गीत गाएकी उनको पुरुषोत्तम न्यौपानेसँग गाएको ‘तराई आँगन हिमालको छाना छ, कसले भन्यो हाम्रो देश सानो छ’, ‘बनैमा पुल्यो चमेली’ लगायत थुप्रै गीत हिट भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको अहिले ‘ए साइली’ बोलको नयाँ गीत बजारमा ल्याएकी छन् । शब्द, संगीत दीपक खड्काको रहेको यो गीतमा कलालाई स्वरमा दीपकले नै साथ दिएका छन् ।


Advertisment
Nabil box
Kumari

गीतको भिडियोमा पनि उनी आफैं देखिएकी छन् । महोत्सवको वातावरणमा छायाँकन गरिएको गीतको भिडियो छायाँकन तथा निर्देशन दुर्गा पौडेलले गरेकी हुन् । नविन घर्तीमगरको सम्पादन रहेको भिडियो एकता फिल्मस्ले निर्माण गरेको हो । 

Vianet communication

यस्तै कलाकै स्वरमा रहेको अर्को गीत पनि आउने क्रममा रहेको छ । हाल रेकर्डिङ सम्पन्न भइसकेको ‘फूल राम्रो बास्नाले’ बोलको गीत केही दिनमै युट्युबमार्फत रिलिज गर्ने तयारी गरिएको छ । उनले आफ्नो सिर्जना आफ्नै युट्युब च्यानल कला लम्सालमार्फ सार्वजनिक गर्ने गरेकी छन् । 

भिडियो हेर्नुहोस् : 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x