×

NMB BANK
NIC ASIA

धुर्मुस–सुन्तलीदेखि रेखासम्मले हेरे ‘यात्रा’, भने – चलचित्रले मनोरञ्जनसँगै युवालाई दायित्वबोध गराउँछ

बैशाख १, २०७६

NTC
Premier Steels

काठमाडौं- गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘यात्रास् अ म्युजिकल भ्लग’लाई दर्शकले रुचाएका छन् । कलाकारहरुले पनि चलचित्रको प्रसंशा गरेका छन् ।

Muktinath Bank

रिलिजकै दिन राजधानीमा आयोजित विशेष शो हेर्न पुगेका कलाकारहरुले अभिनेता सलिनमान वनिया, डेब्यु अभिनेत्री मलिका महत लगायतका कलाकारहरुको अभिनयको तारिफ गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष शोमा शिव श्रेष्ठ, सिताराम कट्टेल, कुन्जना घिमिरे, रमेश उप्रेती, दिनेश डिसी, दीपकराज गिरी, दीपाश्री निरौला, रेखा थापा, निर्माता माधव वाग्ले, निर्देशक दिवाकर भट्टराई, मिलन चाम्स, अपिल विष्टसहित भद्रगोल टिम लगायत फिल्म हेर्न बिग मुभिज पुगेका थिए । 


Advertisment
Nabil box
Kumari

Vianet communication

कलाकारहरुले चलचित्रले मनोरञ्जनसंगै युवालाई दायित्वबोध गराउने विषय उठाएको बताए । 

धेरैले सलिन चलचित्र क्षेत्रमा राम्रो सम्भावना बोकेको कलाकार भएको बताए । चलचित्र हेर्न आँखाको ज्योति गुमाएर पनि धेरैको प्रेरणा बनेकी सृष्टी केसी पनि हल पुगेकी थिइन् । ‘यात्रा’मा डेब्यु गर्ल मलिका महतले दृष्टिबिहिन गायिकाको भूमिका निर्वाह गरेकी छिन् । ‘हामी आत्मनिर्भर हुन्छौ र हामीले आफुलाई कसरी सबल बनाउछौं भन्ने प्रेरणा चलचित्रले दिन्छ’ –चलचित्र हेरेपछि सृष्टीले प्रतिक्रिया दिइन् । 

चलचित्रमा सलिनले भ्लगमार्फत समाजमा ल्याउन सकिने परिवर्तनलाई चित्रण गरेका छन् । चलचित्रमा सलिनसंगै सलोन बस्नेत, जाहन्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल लगायतको अभिनय छ । 

सम्राट शाक्य निर्देशित चलचित्रमा केशव भट्टराईसँगै चिजकुमार श्रेष्ठ प्रस्तुतकर्ताको रुपमा रहेका छन् । चलचित्रको निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । त्यस्तै बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे चलचित्रको सह–निर्माता हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x