×

NMB BANK
NIC ASIA

थाइल्यान्डको समुद्री तटमा आपत्तिजनक अवस्थामा भेटिएका पर्यटकमाथि जरिवाना (भिडियो)

साउन १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – थाइल्यान्डको समुद्री तटमा नग्न अवस्थामा पौडी खेलिरहेका पाँच महिला र एक पुरुषमाथि जरिवाना लगाइएको छ । 

Muktinath Bank

१७ देखि २० वर्ष उमेरका पर्यटकहरू आओ नाङ तटमा कपडा खोलेर पानीमा १० मिनेट जति चोबलिएका थिए । थाइल्यान्डको दक्षिणी भागमा रहेको क्राबीमा सोमवार राति उक्त घटना भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो दृश्य देखेर स्तब्ध भएका एक स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नांगेहरूलाई आफ्नो लुगा राखेको ठाउँमा जान भनेको थियो । 


Advertisment
Nabil box
Kumari

भिडियोमा महिलाहरूले वक्षस्थल हातले छोपेको अनि पुरुषले कम्मरमा रुमाल बाँधेको देखिन्छ । 

Vianet communication
Laxmi Bank

उनीहरूलाई प्रहरी चौकी लगियो अनि प्रत्येकलाई १७ सय ६९ रुपैयाँको जरिवाना लगाइयो । सार्वजनिक स्थानमा अभद्रता देखाएको आरोप उनीहरूलाई लगाइएको थियो । 

बौद्ध उत्सवका कारण बारहरू छिट्टै बन्द भएकाले केही रमाइलो गर्न नपाएर आफूहरू नग्न स्नान गर्न गएको उनीहरूले बताए । 

उनीहरूले आफ्नो व्यवहारका लागि क्षमा मागेको र यस्तो व्यवहार भविष्यमा नदोहोर्‍याउने बताएको प्रहरी प्रवक्ताले जानकारी दिए ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x