श्रीकृष्ण जन्माष्टमी पूजा अर्चना

भदौ ६, २०७६

धनगढी- धनगढीस्थित बनदेवी मन्दिर परिसरमा श्रीकृष्णजन्माष्टमी शुक्रवार गौरा (भगवती) देवीको प्रतिमामा पूजा आर्चना गर्दै भक्तालु महिला । महिलाहरू  पञ्च वनस्पति प्रयोग गरी ‘फाग’ गीत गाउँदै गौरा देवीको प्रतिमा तयार पारी भित्र्याउने परम्परा रही आएको छ ।

तस्वीर : तिलकराज ओझा/रासस 


ADVERTISEMENT

भदौ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस