×

NMB BANK
NIC ASIA

यो मिनी रोबोट दौडिन्छ १४ किलोमिटर प्रतिघन्टाको गतिमा

कात्तिक २५, २०७६

NTC
Premier Steels

काठमाडौं – अमेरिकाको म्यासाचुुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले चार खुट्टा भएको रोबोट बनाएको छ । उक्त रोबोटले एक सेकेन्डमा ३० वटा निर्णय लिन सक्छ । 

Muktinath Bank

रोबोट अधिकतम १४ घन्टा प्रतिघन्टाको गतिमा दौडिन सक्छ । यसलाई मिनी चीता नाम दिइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोबोट जस्तो स्थितिमा पनि सीधा उभिन सक्छ । सन्तुलन बिग्रँदा अघिल्तिर र पछिल्तिर फर्किएर फेरि दौडिने स्थितिमा आइपुग्छ । चितुवा जस्तो आवाज ननिकालिकन हिँड्ने विशेषता यसको छ । 


Advertisment
Nabil box
Kumari

एमाआईटीका प्राध्यापक सेंगबेइ किमले भने, ‘मलाई यूट्युबमा अफ्रिकी चितुवा हेर्न मन लाग्थ्यो । त्यसको सुन्दरताबाट प्रभावित भएर मैले आफ्ना दुई विद्यार्थी बेन कोट्ज र ज्यारेड डी कार्लोलाई चितुवा जस्तो रोबोट बनाउने चुनौती दिएँ । तर मिनी चीता र वास्तविक चितुवाको गतिमा १० गुणाको अन्तर छ ।’

Vianet communication

अफ्रिकी चितुवा १२० किलोमिटर प्रतिघन्टाको अधिकतम गतिमा दौडिन सक्छ । मिनी रोबोटको अधिकतम गति १४ किलोमिटर प्रतिघन्टा मात्र छ ।

रोबोट उफ्रेर भुइँमा आउँदा सही ल्यान्डिङ भएन भने फेरि जम्प गर्न सक्दैन ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x