×

NMB BANK
NIC ASIA

अडियो प्रकरणमा बोल्यो स्विस दूतावास– एजेन्ट भनिएका व्यक्तिसँग हाम्रो कुनै सम्बन्ध छैन

फागुन ८, २०७६

NTC
Premier Steels

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्विस कम्पनीका नेपालस्थित एजेन्टसँग तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसनका लागि डिल गरेको अडियो सार्वजनिक भएपछि नेपालस्थित स्विट्जरल्यान्ड दूतावासले यस प्रकरणमा दूतावासको कुनै किसिमको संलग्नता नरहेको प्रस्ट पारेको छ ।

Muktinath Bank

दूतावासले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग कुनै बैठक नभएको र यस सम्बन्धमा बैठक गर्ने कुनै योजना नरहेको पनि प्रस्ट पारेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'सञ्चारमन्त्रीसँग कुनै पनि बैठकका लागि दूतावासले अनुरोध नगरेको र समाचारमा उल्लेख गरिएको विषयमा भेट गर्ने कुनै योजना पनि नरहेको स्विस दूतावास स्पष्ट पार्छ । समाचारमा स्विस कम्पनीको एजेन्ट भनी उल्लेख गरिएका व्यक्तिका बारेमा दूतावासलाई कुनै जानकारी छैन र उससँग कुनै कारोबार पनि गरिएको छैन,' दूतावासको विज्ञप्तिमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीवार दिउँसो मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।

Vianet communication

हेर्नुहोस्, विज्ञप्ति :

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x