×

NMB BANK
NIC ASIA

वरुण धवनले दिए नेपालीहरूलाई होलीको शुभकामना (भिडियो)

फागुन २८, २०७६

NTC
Premier Steels

बलिउड अभिनेता वरुण धवनले नेपालीहरूलाई होलीको शुभकामना दिएका छन् । 

Muktinath Bank

एक इन्स्टाग्राम अकाउन्टमा राखिएको भिडियोमा वरुणले शुभकामना दिएका हुन् । उनका एक फोटोग्राफर फ्यानले खिचेको भिडियोमा वरुण प्रशंसकको काँधमा हात राखेर उभिएका देखिन्छन् । उनी भन्छन्, ‘म पाण्डेका सबै साथीहरूलाई अनि तपाईंहरू सबैलाई होलीको शुभकामना दिन्छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वरुणले त्यसबाहेक पनि कुरा गर्न खोज्दा प्रशंसकले ‘मेरो गाउँ नेपाल हो’ भन्छन् । अनि वरुणले नेपाल कसरी गाउँ हुनसक्छ, देश पो हो त भन्छन् । त्यसपछि उनी सम्पूर्ण नेपालवासीलाई होलीको शुभकामना दिन्छन् । 


Advertisment
Nabil box
Kumari
View this post on Instagram

Happy Holi Vd 🙈🙈🙈💁💁💝💝😚😚😚😚🙈💖💗💗😘😘😚 @varundvn @shaileshpandeyy . . 😍 .. . ..🇫 🇴 🇱 🇱 🇴 🇼 - 🇲 🇪 👇. . @varun_ki_naughty_queen_ . 👇⬇⏬🔻🔽👇 @vd_ki_naughty_queen . @varundvn . 👈⬅⏪◀👈 . . 💞 Follow me👉 @varun_ki_naughty_queen_ 😍 💗 💓 @shraddhakapoor @beingsalmankhan @saraalikhan95 @remodsouza @streetdancer3 @aliaabhatt @jacquelinef143 @ranveersingh @laali_dhawan @kiaraaliaadvani @norafatehi 💝 💖 ❤ 💗 💓 💝 💖 ❤ 💓💝 💖 💓 #vd #varuniac #varuniacs #varundhawan #varundvn #varundhavan #varunsharma #varunsandesh #varundhawanfans #vdkiqueen #varunalia #varshra #varia #varundhwan #varundawan #varundhwan #varundhawanrocks #varundhawaniloveyoutothemoonandbackandrepeat #varundvnslays_ #aliaabhatt #shraddhakapoor #tiktok d #cute #instagram #handsome #likeforlikes #awesome #tb #shraddhakapoor #aliaabhatt #cutest #holi #happyholi

Vianet communication

A post shared by واریونولیک (@varun_ki_naughty_queen_) on

आफ्ना प्रशंसकसँग राम्रो व्यवहार देखाएको र उसका लागि यसरी होलीको सन्देश रेकर्ड गरेकोमा वरुण धवनलाई प्रशंसाहरू आइरहेको छ । वरुणका अनेकौं फ्यान पेजमा यसलाई धमाधम शेयर गरिँदैछ । 

वरुण छिट्टै कुली नम्बर १ फिल्ममा देखिँदैछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x