×

NMB BANK
NIC ASIA

कोरोनाको कहर : अमेरिकामा विश्वकै सबैभन्दा धेरै संक्रमित पुष्टि

चैत १४, २०७६

NTC
Premier Steels

अमेरिकामा विश्वकै सबैभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Muktinath Bank

अमेरिकामा संक्रिमितको संख्या ८५ हजार नाघेको छ । यो संक्रमण फैलिन शुरु भएको ठानिएको देश चिनको भन्दा झण्डै ५ हजार बढी हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनमा कुल संक्रमितको संख्या ८१ हजार ७ सय ८२ छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै थप २ सय ६६ जनाले ज्यान गुमाएका छन् ।  यो संगै त्यहाँ कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १२ सय ९३ पुगेको छ । संक्रमितको संख्या इटलीमा यो संख्या ८० हजार नाघेको छ ।


Advertisment
Nabil box
Kumari

पछिल्लो तत्थ्याङ्क अनुसार इटलीमा कुल ८० हजार ५ सय ८९ जना कोरोनाबाट संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या भने स्पेनमा बढी छ त्यहाँ ७ सय १८ जनाले ज्यान गुमाएका छन् । उता इटलीमा ७ सय १२ फ्रान्समा ३ सय ६५ इरानमा १ सय ५७ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएको कोरोनाको तत्थ्याङ्क संकलन गरिरहेका एजेन्सीहरुले उल्लेख गरेका छन् । 

Vianet communication

विश्वभर ज्यान गुमाउनेको संख्या २४ हजार नाघ्यो 

विश्वका १ सय ९९ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ ।

आज विहान ७ बजेसम्मको तत्थ्याङ्क अनुसार कोरोना संक्रमणका कारण विश्वभर २४ हजार ६५ जना भन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ५ लाख ३१ हजार ५ सय नाघेको छ । १ लाख २३ हजार भन्दाबढी उपचार पछि घर फर्किएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x