एकैदिन थपिए २ सयभन्दा बढी कोभिड- १९ संक्रमित, कुल संख्या १७ सय ९८ पुग्यो

नेपालमा पहिलोपटक एकै दिनमा २ सयभन्दा बढी कोभिड– १९ संक्रमित भेटिएका छन् ।

थप २ सय २६ जनामा कोभिड- १९ पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरी दिएको छ ।


Advertisement

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ हजार ७ सय ९८ पुगेको छ ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्