×

NMB BANK
NIC ASIA

विपदविरुद्ध हरेक पालिकामा ‘टास्क फोर्स’, राजमार्गमा ‘स्काभेटर’

असार ३०, २०७७

NTC
Premier Steels

कर्णाली प्रदेश सरकारले बाढी तथा पहिरोबाट नागरिकलाई जोगाउन र उद्धार गर्दै राहत वितरण प्रभावकारी बनाउन भन्दै ७९ वटा पालिकामा ‘टास्क फोर्स’ गठन गर्ने तयारी गरको छ ।

Muktinath Bank

‘विपद्मा परेकाहरूको तत्काल उद्वारका लागि कार्यदल गठन गर्ने तयारी शुरू गरेका छौं,’ आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले भने, ‘नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी, जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय युवा, स्वास्थ्यकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू कार्यदल (टास्क फोर्स) मा रहनेछन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार सरकारले पहिरोका कारण राजमार्ग अवरुद्ध भए तुरुन्त खुलाउन निश्चित दूरीमा पायक पर्ने गरी स्काभेटर तयारी अवस्थामा राखिने भएको छ । राजमार्गको २० देखि ३० किलोमिटरभित्र स्काभेटर राखिने छ । सडक पुगेका प्रत्येक स्थानीय तहमा खाद्य सामग्री ढुवानीका लागि एउटा ट्रक तयारी अवस्थामा राखिने भएको छ । सडक नपुगेको ठाउँमा हेलिकप्टरको प्रयोग गरिने जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

सोमवार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय तहको समन्वयमा सुरक्षित ठाउँ पहिचान गरी नदी किनार र बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीका वासिन्दालाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । विस्थापितलाई खाद्य आपूर्ति र आवास व्यवस्थापन कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गर्नेछ ।

Vianet communication

पीडितको तत्काल उद्धार र राहत वितरणका लागि कम्तीमा ३ महिना एउटा हेलिकप्टर तयारी अवस्थामा राख्ने मन्त्री भण्डारीले जानकारी दिए । ‘संघीय सरकार र नेपाली सेनाको समन्वयमा कर्णालीकै लागि एउटा हेलिकप्टर समेत तयारी अवस्थामा राख्ने तयारीमा छौं,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x