×

NMB BANK
NIC ASIA

राज्यबाट प्राप्त १२ लाख सेवासुविधा जनतालाई फर्काउने वडाध्यक्षको घोषणा

साउन ३, २०७७

NTC
Premier Steels

कालिकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष नरेश बमले राज्यबाट सेवासुविधाबापत पाएको रकम जनतालाई नै फर्काउने घोषणा गरेका छन् ।

Muktinath Bank

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफूले पाएको १२ लाख ३५ हजार रुपैयाँमध्ये १८ हजार ५२५ रुपैयाँ करकट्टि भइसकेको र बाँकी १२ लाख १६ हजार ४७५ रुपैयाँ जनतालाई फिर्ता गर्ने घोषणा गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बमले फेसबूकमा स्टेटस लेखेर सेवासुविधा जनतालाई फिर्ता गर्ने घोषणा गरेपछि अधिकांश प्रतिक्रियामा एम्बुलेन्स किन्न सुझाव दिइएको छ । कालिकोट जिल्लाको ग्रामीण भेगका अधिकांश नागरिकले एम्बुलेन्स सेवा नपाएर अकालमै ज्यान गुमाउनुपरेकाले वडाध्यक्ष बमलाई एम्बुलेन्स किनेर जनताको सेवा गर्न सुझाव दिइएको छ ।


Advertisment
Nabil box
Kumari

वडाध्यक्ष बमले पनि सबैको सुझावलाई आत्मसाथ गर्दै जनताको लागि एम्बुलेन्स ल्याउने बताए । ‘तपाईंहरूको सुझावलाई मध्यनजर गर्दै एम्बुलेन्स खरिद गर्ने र हस्तान्तरण गर्ने योजना बनाइरहेको छु,’ उनले भने, ‘त्यो एम्बुलेन्सले यहाँका नागरिकको ज्यान जोगाउन ठूलो राहत मिल्नेछ ।’

Vianet communication

म निर्वाचित भएको मिति देखी ५वटा दसौं समेतको जम्मा रकम...

Posted by Naresh Bam on Friday, July 17, 2020

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x