×

NMB BANK
NIC ASIA

छैन ब्लड बैंक, अपरेसनका लागि रगत चाहिए मध्यरातमा सेना–प्रहरी गुहार्नुपर्छ

कात्तिक २०, २०७४

NTC
Premier Steels
मुगु, ३१ जेठ – गत पौष महिनामा जिल्ला स्वास्थ्य कार्यालयमा उपचार हुन नसकेर नेपालगंज रिफर गरिएका मुगुका एकजना २२ वर्षीय युवाको नेपालगंज लैजाने क्रममा ताल्चा विमानस्थलमा रगतकै अभावको कारण मृत्यु भयो । रगत अभावकै कारण उनको मृत्यु भएको जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरू बताउँछन् ।

यस्ता घटना कर्णालीवासीको लागि विवशता बन्न पुगेको छ । रगत अभावका कारण सामान्य अपरेसन गर्नका लागि पनि सेना, प्रहरी र कर्मचारी बोलाउनुपर्छ ।

दुर्गम हिमाली जिल्ला मुगुमा रगत संकलन केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीलाई समस्या परेको छ । एक अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्र र २४ वटा स्वास्थ्य चौकी रहेको मुगु जिल्लामा एउटा पनि ब्लड बैंक नहुँदा समस्या भएको हो । रातमा अत्यावश्यक अप्रेसन गर्नुपरे सेना र प्रहरीलाई राति गुहार्नुपर्छ ।

विसं २०४५ सालमा स्थापना भएको एकमात्र १५ शैयाको अस्पतालमा हाल सम्मपनि ब्लड बैंक स्थापना हुन नसक्नु मुगेली जनताको दुभाग्यको विषय भएको छ । सडक र हवाइ यातायात भरपर्दो नभएको मुगुमा ब्लड बैंक अति आवश्यक भएको सर्वसाधारणको भनाइ छ ।

शल्यक्रिया गर्नुपर्ने विरामीका लागि रगतको अभाव हुने चिकित्सकहरू बताउछन । सुत्केरी महिलामा गरीने (सिएस अर्पेशन) को लागि बढी रगत चाहिने गरेको र यो अती सम्वेदनसिल समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत डाक्टर जितेन्द्र कडेल बताउछन ।

कुनै पनि अर्पेशनमा रगत चाहिने र आपतकालीन समयमा आइपर्ने समस्या भएको उनी बताउछन । ‘जुनसुकै बेला जे पनि हुन सक्छ रगत संचित गरेर राख्न जरुरी छ’ डा कडेलले लोकान्तरसंग भने, ‘यो त दुर्गम ठाउँ हो त्यसैले यस्तो ठाउको लागि रगत संकलन केन्द्र अति आवश्यक छ ।’

जिल्ला स्वास्थ्य कार्यालयमा रगतको आवश्यकता पर्दा नेपाली सेना, स्वास्थ्यकर्मी, र निजामती कर्मचारीहरूले रगत उपलब्ध गराउदै आएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयमा नेपाली सेना, प्रहरी र निजामती कर्मचारीहरूको नाम र ब्लड गु्रप सूचि सहित राखीएको र आवश्यकपर्दा बोलायर काम चलाउदै आएको चिकित्सकहरूले जानकारी गराए । हालजिल्ला स्वास्थ्य कार्यालयमा विशेष गरी महिलाको (सिएस) अर्पेशन, हाइर्डोशील, हर्नीया, इक्टोपीक, भ्याकुम र एपेन्डीसाइटीस जस्ता अर्पेशन सेवा संचालनमा छन ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मुगुले पनि रगत संकलन तथा व्यवस्थापनकालागि एकजना व्यवस्थापक कर्मचारी जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत छन् । जिल्लामा ब्लड बैंक अती आवश्यक भएकोले चाडो भन्दा चाडो स्थापनाको पहल गर्न रेडक्रसले माग गगरेको छ ।

जिल्लामा ब्लड बैंक अति आवश्यक भएकोले आथामी आर्थिक बर्षमा संचालनको लागि नगरपालिकाबाट छुट्टै बजेटको व्यवस्था गर्न लागिएको छायाँनाथ राराँनगरपालिकाका नवनिर्वाचित मेयर हरीजङ्ग शाहीले लोकान्तरलाई बताए ।

‘जिल्लामा ब्लड बैंकको स्थापना गर्नु र रक्तदाताको संख्या बढाउनु अतिआवश्यक भएको छ । यो विषयमा तत्काल पहल गर्नेछु । मेरो पहिलो प्राथमिकता र सुरुवाती काम हुने छ’ अस्पताल व्यवस्थापन समितीका अध्यक्ष केशरजङ्घ शहीले भने ।

जिल्लाला रगत संकलन केन्द्र स्थापनाहुदा रक्तदाताहरूको संख्या बढ्ने सरोकारवालाहरू बताउछन् । ‘रक्तदान जीवन दान हो, रगतदिने मन त थियो तर रगत संकलन केन्द्रको व्यवस्था छैन’ गुडनेवरस इन्टरनेशलमा कार्यरत लक्षमण केसीको गुनासो छ ।

कहीलेकाही स्वास्थ्य संस्थामा सामान्य सिटामलको अभावभनेर दुर्गमका समाचारहरू प्रसारण हुनेगर्छन भने रक्तदानभन्नेत हाम्रोलागीअझै ठूलो समस्याहो सर्वसाधारण नागरीकहरूको आवाज छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x