×

NMB BANK
NIC ASIA

के तपाईंलाई थाहा छ, खुशी हुँदा किन आँसु आउँछ ?

चैत १३, २०७८

NTC
Image : istock
Premier Steels

रुँदा आँसु आउँछ सबैलाई थाहा छ । तर, हाँस्दा वा धेरै खुशी हुँदा पनि त आँसु आउँछ, जसलाई मानिसहरू खुशीको आँसु पनि भन्छन् । 

Muktinath Bank

के तपाईंले कहिल्यै सोच्नुभएको छ यो किन हुन्छ वा कसरी हुन्छ ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वास्तवमा, हाँस्नु र रुनु दुवै भावनात्मक अभिव्यक्ति हो । 


Advertisment
Nabil box
Kumari

हाँस्दा हाँस्दै रूनुको २ वटा कारण भनिएको छ । पहिलो कारण- जब हामी खुलेर हाँस्छौ तब हाम्रो अनुहार कोशिका अनियन्त्रित रुपमा काम गर्न थाल्छ । 

Vianet communication

यस्तो हुँदा हाम्रो अश्रु ग्रन्थीबाट मस्तिष्कको नियन्त्रण पनि हट्छ र आँसु निस्कन्छ ।

अर्कोतर्फ, यो पनि मानिन्छ कि धेरै हाँस्ने अवस्थामा व्यक्ति भावुक हुन्छ । धेरै भावुक हुनुले अनुहारको कोशिकाहरूमा अतिरिक्त दबाब दिन्छ, जसको कारण तपाईंको आँसु बाहिर निस्कन्छ । 

यसो गर्दा हाम्रो शरीरले आँसुको माध्यमबाट हाम्रो तनावलाई सन्तुलनमा राख्ने प्रयास गर्छ ।

वास्तवमा यो सम्पूर्ण प्रक्रिया प्रत्येक व्यक्तिको लागि फरक हुन सक्छ । यो सम्बन्धित व्यक्तिको भावनामा भर पर्छ ।

बाल्टिमोरको युनिभर्सिटी अफ मेरील्याण्डका मनोवैज्ञानिक रोबर्ट प्रोभिनका अनुसार कम वा धेरै भावनात्मक हुनुमा हर्मोनको ठूलो भूमिका हुन्छ । उनका अनुसार हाँस्ने बेला सक्रिय हुने मस्तिष्कको भाग रुँदा पनि सक्रिय हुन्छ ।

लगातार हाँस्ने वा रोइरहँदा मस्तिष्कका कोशिकाहरूमा बढी तनाव हुन्छ । यस्तो अवस्थामा शरीरमा कोर्टिसोल र एड्रेनालाइन नामक हर्मोन निस्कन्छन् । 

हाँस्दा वा रुँदा शरीरमा हुने विपरीत प्रतिक्रियाका लागि यी हर्मोन जिम्मेवार हुन्छन् ।

यसबाहेक हाँस्दा र रुँदा अर्को रोचक कुरा के छ भने खुशीको पहिलो आँसु दाहिने आँखाबाट र दुःखको पहिलो आँसु देब्रे आँखाबाट आउँछ भन्ने मान्यता छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x