×

NMB BANK
NIC ASIA

विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चैत १६, २०७८

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीस्थित एक विद्यालयका व्यवस्थापन समिति अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

Muktinath Bank

समितिका अध्यक्ष झंकरबहादुर बम, सदस्य धीरेन्द्रबहादुर विष्ट, कमला रावल (विष्ट), शिक्षक प्रतिनिधि कमलबहादुर शाही, प्रधानाध्यापक तथा सदस्य-सचिव जनकबहादुर थापा र आरएस सःमिलका प्रोप्राइटर रमेश थापाविरूद्ध अख्तियारले  बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसमध्ये निजी शिक्षकको रूपमा कार्यरत कमलबहादुर कालिका सामुदायिक वन उपभोक्ता समूह अध्यक्षसमेत हुन् । 


Advertisment
Nabil box
Kumari

सामुदायिक वन अध्यक्ष भएका बेला शाहीले समूहको कोषको रकम विद्यालयलाई अनुदान उपलब्ध गराएको देखाएर विद्यालयको खातामा भएको रकम हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ । 

Vianet communication

समूहले टेण्डरमार्फत गोलिया काठ लिलाम गरी विद्यालयलाई शैक्षिक अनुदान दिएको रकम २०७१ कात्तिक १८ गतेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयलाई अनुदान ऋण उपलब्ध गराउँदै आइरहेको भनिएका आरएस सःमिलका प्रोप्राइटर रमेश थापालाई विद्यालयको ८ लाख रुपैयाँ उपलब्ध गराएको आरोपपत्रमा उल्लेख छ । 

बिगोबमोजिमको ८ लाख रूपैयाँ ती प्रतिवादीहरूबाट असुल उपर गरी विद्यालयलाई भराउन मागदाबी गरिएको छ । 

आरएस सःमिलका प्रोप्राइटर थापाले विद्यालयको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको कार्यलाई मतियारको रुपमा सघाएर भ्रष्टाचार गरेको भन्दै उनलाई पनि प्रतिवादी बनाइएको अख्तियारको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x