×

NMB BANK
NIC ASIA

शेयर बजारमा गिरावट

बैशाख २२, २०७९

NTC
Premier Steels

यो साताको दोस्रो कारोबार दिन बुधबार पनि शेयर बजार ओरालो लागेको छ ।

Muktinath Bank

पहिलो कारोबार दिन  सोमबार  ४९  अङ्कले  घटेको  शेयर  बजार  बुधबार झन्डै ३२ अङ्कले झरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधबार नेप्से परिसूचक ३१.६७ अङ्कले घटेर २२७५.६८ मा आइपुगेको छ । यो १.३८ प्रतिशतले कम हो । सेन्सेटिभ इन्डेक्समा भने १.११ प्रतिशतले गिरावट आएर ४३६.८८ कायम भएको छ । सोमबारको तुलनामा बुधबार कारोबार रकममा पनि गिरावट आएको छ ।


Advertisment
Nabil box
Kumari

सोमबार एक अर्ब ४१ करोड तीन लाख पाँच हजार ३२२ रुपियाँको शेयर कारोबार भएकामा बुधबार एक अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपियाँको मात्रै कारोबार भयो ।

Vianet communication

सो दिन २३३ कम्पनीको ३६ लाख दुई हजार ८४८ शेयर कारोबार भयो । बुधबार  कारोबार  भएका  कम्पनीमध्ये  १५  वटाको शेयर मूल्य वृद्धि भयो भने १७७ वटाको घट्यो ।

सबै समूहको सूचक घटेकामा सबैभन्दा बढी जीवन बीमा समूह २८६.८२ र निर्जीवन बीमा समूह २१०.८२ अङ्कले घट्यो । यसैगरी विकास बैङ्क ८७.६३,  जलविद्युत्  ५९.९३,  लघुवित्त  ५३.५९,  उत्पादनमूलक समूह ४४.५७, व्यापार समूह ४३.०७, होटल र पर्यटन ४०.९८, वित्त ३४.१९, अन्य ३१.३९, बैङ्किङ १३.२३ र लगानी समूह १.०७ अङ्कले घटेको छ  । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x