×

NMB BANK
NIC ASIA

आन्तरिक उडान प्रभावित

बैशाख २२, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

त्रिभुवन    अन्तर्राष्ट्रिय    विमानस्थलको    आन्तरिक  टर्मिनलमा  बम  राखिएको  सूचनापछि  बुधबार केही समय आन्तरिकतर्फको उडान प्रभावित भएको छ ।

Muktinath Bank

बुधबार बिहान ९ः४० देखि ९ः५५ को समयमा विदेशबाट अपरिचित व्यक्तिले विमानस्थलमा फोन गरेर आन्तरिक टर्मिनलमा सातवटा बम रहेको र दुई घण्टाभित्र विस्फोट हुने चेतावनी दिएपछि उडान प्रभावित भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सूचना  पाएलगत्तै  नेपाल  प्रहरी  र  नेपाली  सेनाले सर्च अप्रेसन शुरू गरेको थियो । सेनाको बम डिस्पोजल  टोलीले  तालिमप्राप्त  कुकुरको  मद्दतले  टर्मिनल भवनसहितका क्षेत्रमा गरेको सर्च अप्रेसनमा कुनै पनि शङ्कास्पद वस्तु नभेटेपछि बिहान ११ः१० बजेदेखि  उडान  नियमित  भएको  विमानस्थल  कार्यालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

विमानस्थलस्थित    नागरिक    उड्डयन    कार्यालयका  प्रवक्ता  टेकनाथ  सिटौलाले  भ्रामक  सूचना दिने व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

Vianet communication

यो समयमा अन्तर्राष्ट्रियतर्फ भने कुनै उडान प्रभावित भएनन् । विमानस्थल      कार्यालयका      प्रहरी      वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले विमानस्थलको सुरक्षा व्यवस्था प्रभावकारी र चुस्त रहेकाले कुनै शङ्कास्पद गतिविधि हुने सम्भावना नरहेको बताए । हाल   विमानस्थलको   आन्तरिकतर्फको   सुरक्षामा नेपाल प्रहरीका झन्डै चार सय जनशक्ति सुरक्षामा खटिँदै आएका छन् । विमानस्थलको बाहिरी सुरक्षाको जिम्मा नेपाली सेनाले लिँदै आएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x