×

NMB BANK
NIC ASIA

मंगल ग्रहमा हात्ती ! वैज्ञानिकले गरे अचम्मको दाबी

असार ४, २०७९

NTC
Premier Steels

संसारमा हरेक दिन एलियनका बारेमा छलफल हुन्छ । कहिलेकाहीँ पृथ्वीबाहेकको ग्रहका प्राणीबारे अनौठो दाबी गरिन्छ, जसको बारेमा थाहा पाउँदा अचम्म लाग्छ । 

Muktinath Bank

धेरै मानिसहरूले यूएफओ र एलियनहरू देखेको दाबी गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

के ब्रह्माण्डमा एलियनहरू छन् ? वैज्ञानिकहरू वर्षौंदेखि यस समाधानको जवाफ खोज्दै आएका छन्, तर अहिलेसम्म उनीहरूले कुनै सफलता पाएका छैनन् ।


Advertisment
Nabil box
Kumari

अमेरिकी अन्तरिक्ष एजेन्सी नासा मंगल ग्रहमा जीवनको खोजीमा जुटेको छ । तर, मंगल ग्रहको तस्वीर हेरेर मानिसहरुले विभिन्न दाबी गर्ने गर्छन् ।

Vianet communication

यसैबीच एलियन्समा अनुसन्धान गरिरहेका एक स्वःघोषित अन्वेषकले मंगल ग्रहको तस्वीरमा अनौठो जीवहरू देखेको दाबी गरेका छन् । 

मंगल ग्रहको जमिनको अनुसन्धानका क्रममा उनले ढुंगाको बीचमा एउटा आकृति देखेका छन् । यो एक हात्ती जस्तै प्राणी भएको उनको दाबी छ । 

ती शोधकर्ताको नाम स्कट वी वारिङ हो र उनले एलियनको जीवनमा विभिन्न सिद्धान्तहरू दिएका छन् । वारिङले आफ्नो वेबसाइटमा मंगल ग्रहमा एउटा रोचक कुरा पत्ता लगाएको बताएका छन् । उनी भन्छन्- यो एक छोटो सुँड भएको हात्तीजस्तो प्राणी हो, जसले बसेर बाँया तिर हेरेको छ । 

ठूलो अनुहार, बाक्लो ओठ, खुला मुख, गोलो नाक र दुईवटा आँखा रहेको उनको दाबी छ । मंगल ग्रहमा जीवनको संकेत रहेको र यसमा कुनै शंका नरहेको उनी बताउँछन् । 

स्कट वी वारिङले मंगल ग्रहमा धेरै चीजहरू देखेको दाबी गरिसकेका छन् ।

नासाको पर्सभेरेन्स रोभरले मंगल ग्रहको एउटा अचम्मको तस्वीर खिचेको छ, जसमा धातुमा ढुंगा टाँसिएको देखिन्छ । यो तस्वीरबारे कुनै नयाँ सिद्धान्त आउनुअघि नै नासाले यसको सत्यता बताइसकेको छ । नासाले यो रोभरको कम्बल भएको बताएको छ । यसलाई ठाउँको चिसोबाट जोगाउन लागू गरिन्छ ।

चीनको महाशक्तिशाली स्काई आई टेलिस्कोपले यस्ता इलेक्ट्रोम्याग्नेटिक सिग्नलहरू फेला पारेको छ जुन पहिले भेटिएका भन्दा पूर्णतया फरक छन् । 

वैज्ञानिकहरूले यसलाई पृथ्वी बाहिर जीवनको संकेतका रूपमा लिएका छन् । अहिले चिनियाँ वैज्ञानिकको टोलीले यसबारे थप अनुसन्धान गरिरहेको छ । 

अब यदि पृथ्वी बाहिर साँच्चै जीवन पत्ता लाग्यो भने मानवका लागि अनुसन्धानको नयाँ बाटो खुल्नेछ । -अमरउजालाबाट

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १०, २०७९

अमेरिकाको ओरेगन विश्वविद्यालयका अनुसन्धाताहरूले मानसिक स्वास्थ्यमा स्मार्टफोनले पार्ने असरका बारेमा अध्ययन गरिरहेका छन् ।  अध्ययनमा उनीहरूले गूगलको हेल्थ स्टडीज याप उपयोग गरेका छन् ।  मानिसहरूले फ...

भदौ १४, २०८०

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले चन्द्रमामा प्रज्ञान रोभर घुम्दै गरेको भिडियो सार्वजनिक गरेको छ । चन्द्रयान- ३ मार्फत पठाइएको उक्त रोभर आफ्ना लागि सुरक्षित स्थान खोज्दै घुमेको भिडियो इसरोले बुधवार स...

असार २४, २०७९

विश्वभर एलियनको बारेमा बहस तीव्र भएको छ । ​एलियन्सको बारेमा दिनहुँ धेरै अनौठा दाबीहरू गरिन्छ ।  वैज्ञानिकहरू यस प्रश्नको जवाफ खोजिरहेका छन्, तर अहिलेसम्म उनीहरूले कुनै सफलता पाएका छैनन् । यसै...

असार ३०, २०७९

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले सबै प्रदेशमा विशिष्टकृत अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ ।  बिहीवार भएको नास्टको ४५औँ प्राज्ञसभाले सातवटै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेक...

भदौ ७, २०८०

भारत चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । चन्द्रयान–३ को बुधवार चन्द्रमामा सफल अवतरण गराएर छिमेकी राष्ट्र भारतले यस्तो ऐतिहासिक कीर्तिमान बनाएको हो । आफ्नो देशका वैज्...

असार ३०, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बिहीवार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औँ प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x