×

NMB BANK
NIC ASIA

प्रकाश र मेलिनाबीच कौडा गीतमा सहकार्य

पुस २८, २०७९

NTC
Premier Steels

पाश्र्व गायनदेखि आधुनिक गीत गायनमा रुचाइएकी गायिका हुन् मेलिना राई ।

Muktinath Bank

उनी ती गायिका हुन् जसले गाएको ‘कुटुमा कुटु’ले अहिलेसम्म युट्युबमा सर्वाधिक हेरिएको नेपाली गीतको रेकर्ड कायम गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यता, पछिल्लो समय लोकगीतमा रुचाइएका सर्जक एवं गायक हुन् प्रकाश दूतराज । ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माईली’ हुँदै ‘देउरालीमा’ गीतसम्म आउँदा उनले मौलिक सिर्जनामार्फत आफूलाई प्रमाणित गरिसकेका छन् । 


Advertisment
Nabil box
Kumari

अब भने, मेलिना र प्रकाशलाई स्रोता/दर्शकले एउटै गीतमा सुन्न पाउने भएका छन् ।

Vianet communication

मेलिना र प्रकाशबीच एक कौडा गीतमा सहकार्य भएको छ । 

‘जुनमाया’बोलको कौडा गीतको रेकर्ड भइसकेको मेलिनाले जानकारी दिएकी छिन् ।

यो गीतमा शब्द एवं संगीत रहेको छ । श्यामश्वेत रसाईलीले गीतलाई एरेन्ज गरेका हुन् । प्रिज्म रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । 

मेलिनाले स्टुडियोमा खिचाएको दुई जनाको तस्वीर शेयर गर्दै गीतका लागि प्रकाश र उनको टिमलाई धन्यवाद समेत दिएकी छिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x