×

NMB BANK
NIC ASIA

तीज गीत सार्वजनिक गर्दै सुनिता दुलालले भनिन् – २०८१ सालमा विवाह गर्छु

काठमाडाैं | साउन २४, २०८०

NTC
Sarbottam
तस्वीर : सुनिताको फेसबुकबाट
Premier Steels
Marvel

गायिका सुनिता दुलालले आगामी वर्ष आफूले विवाह गर्ने बताएकी छन् । यस वर्षको तीज गीत ‘पियारी’ सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै आफू विवाहको योजनामा रहेको उनले बताएकी हुन् । 

Muktinath Bank

‘विवाहका लागि सबै कुरा मिल्नुपर्यो । ढिलो होस् तर राम्रो होस् । विवाहको योजनामै छु’ उनले भनिन् ‘जे होस् २०८१ सालमा विवाह गर्छु ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उसो त सुनिताले यसअघि पनि आफू विवाहको तयारीमा रहेको बताउँदै आएकी थिइन् । उनले ८ वर्षअघि पनि आफू विवाह गर्ने तयारीमा रहेको बताएकी थिइन् । ३ वर्ष अगाडि पनि उनको विवाहको खबर फैलिएको थियो । त्यसबेला उनले आफ्नो विवाहको खबरले आफै ‘छक्क’ परेको बताएकी थिइन् । यद्यपि, अहिले विवाहको लागि कुरा भइरहेको समेत खुलाउँदै आगामी वर्ष विवाह गर्ने योजना रहेको बताएकी हुन् । 


Advertisment
Nabil box
Kumari

विशेष गरी तीज गीतमा सुनिताको आफ्नै पहिचान रहेको छ । ‘अब त मैले नि झुम्का लगाउँछु..’बोलको उनको तीज गीत निकै रुचाइएको थियो ।

Vianet communication
Laxmi Bank

अन्य गीतमा पनि मेहनत गर्ने भए पनि तीज गीतमा अझ मेहनत गर्ने गरेको सुनिता बताउँछिन् । उनी यसवर्ष तीज विशेष कार्यक्रमका लागि झण्डै २ महिना विदेश टुरमा जाँदैछिन् । 

विदेशमा रहेका दिदीबहिनीहरूसँग नाच्न पाउँदा आफूले सबै कुरा बिर्सिने सुनिताले बताएकी छन् ।

उनले एकल स्वरमा ल्याएको तीज गीत ‘पियारी’को भिडियोमा नीर शाहदेखि दीपाश्री निरौलासम्म प्रस्तुत छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x