×

NMB BANK
NIC ASIA

‘मदनकृष्ण मुड’: जब उनी गीत सुनाउन सन्तानसहित मञ्चमा उक्लिए...

काठमाडाैं | असोज २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ परिवारसहित ‘मदनकृष्ण मुड’मा प्रस्तुत भएका छन्। सिस्नुपानी नेपालको आयोजना र पाठशाला नेपालको सहकार्यमा शुक्रबार थापागाउँस्थित पाठशाला स्कुलको मदनकृष्ण नाट्यशालामा उनले ‘मदनकृष्ण मुड’मा प्रस्तुती दिएका हुन्। 

Muktinath Bank

जहाँ उनले आफ्ना हिट र कालजयी गीतहरू प्रस्तुत गरेका थिए। पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र बाबुराम भट्टराई,   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत संवैधानिक अंगका विशिष्ट व्यक्ति, डा. सन्दुक रुइतलगायत अन्य व्यक्तिहरू श्रेष्ठमा गीत सुन्न प्रेक्षालयमा उपस्थित थिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मदनकृष्ण मुड’ श्रेष्ठले आफ्ना चर्चित गीतहरू अर्बौं मान्छेहरूमा, खोलावारी खोलापारी, एउटै सपना छ, हे भगवान, फूलबुट्टे सारी लगायतका गीतहरू प्रस्तुत गरेका थिए। 


Advertisment
Nabil box
Kumari

null

Vianet communication
Laxmi Bank

श्रेष्ठलाई साथ दिन मञ्चमा उपस्थित उनका छोरा यमन श्रेष्ठले एउटै लक्ष्यको बाटोमा, सेल्फी गीत प्रस्तुत गरेका थिए। 

यस्तै छोरी सराना श्रेष्ठले ती जून जस्तै, एकतर्फी माया न हो जस्ता कालजयी गीत प्रस्तुत गरिन्। तीनै जनाले सय थरी बाजा गीत सामूहिक प्रस्तुत गरे।

उनीहरूलाई वाद्यवादनमा भूपेन्द्र रसाइली, कृष्ण लिम्बु, प्रविण श्रेष्ठ, वैभवविक्रम परियार र मिलन घिमिरेले साथ दिएका थिए। 
 
उनलाई सुन्न देशका विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरू हलमा उपस्थिति थियो।   हलभित्र नअटाएका दर्शकले बाहिर डिस्प्लेमा कार्यक्रमलाई नियालेका थिए।

कलाकार श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौँमा भएको हो । 

उनले 'सुख दुख', 'वासुदेव' र के घर के डेरालगायत फिल्ममा खेले। हजारवटा जति टेलिफिल्ममा खेलेका छन्। विज्ञापन नाटक सयौंपटक प्रहसन गरेका छन्। पञ्चायतको श्राद्ध, अभिभावक, पिकनिक, गाउँखाने कथा–२, अभिनन्दन, लालपुर्जालगायत थुप्रै कार्यक्रम गरे। जनचेतना जगाउने काममा उनीहरूको अभूतपूर्व योगदान छ। उनी अब्बल कलाकारसहित अब्बल गीतकार र गायक पनि हुन्।

समारोहको संचालन सरोज घिमिरेले गरेका थिए भने सांगीतिक साँझमा लक्ष्मण गाम्नागे, टंक आचार्य, चक्र दवाडीले सहजीकरण गरेका थिए।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x