×

NMB BANK
NIC ASIA

खसीबोका र च्याङ्ग्राको दशैं बजार

खाद्य कम्पनीमा खसी-च्याङ्ग्रा व्यापार : तुलनात्मक सस्तो हुँदा छैन मन्दीको असर [फोटो/भिडियो]

काठमाडाैं | कात्तिक २, २०८०

NTC
Premier Steels

तुलनात्मक रूपमा सस्तोमा उपलब्ध भएकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खसीबोका तथा च्याङ्ग्राको व्यापार अपेक्षित ढंगले नै भइरहेको पाइएको छ ।

Muktinath Bank

नेपालीहरूको महान चाड दशैंलाई लक्षित गरेर लिमिटेडले खसीबोका तथा च्याङ्ग्रा बिक्रीमा राखेको हो । समग्र बजारमा आर्थिक मन्दीको असर देखिए पनि खाद्य कम्पनी भने त्यसबाट अलग देखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

असोज ३० गतेदेखि नै थापाथलीस्थित कम्पनीको प्रांगणमा खसीबोका र च्याङ्ग्रा बेच्न थालिएको छ, जसमा जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकिलो १२६० तय गरिएको छ भने १० रुपैयाँ प्रतिकेजी छुट उपलब्ध छ ।

Vianet communication

भक्तपुरको सल्लाघारीमा १३०० रुपैयाँ प्रतिकेजीमा च्याङ्ग्रा बिक्री भइरहेको छ ।

खसीबोकातर्फ ६८० प्रतिकेजी मूल्य तय गरिएको र यसमा पनि १० रुपैयाँ प्रतिकेजी छुट दिइएको कम्पनीले जनाएको छ ।  

रसुवा जिल्लाबाट काठमाडौंसम्म च्याङ्ग्रा ल्याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्रीमा मन्दीले खासै असर नपरेको बताएको छ ।

null

बाहिरी बजारभन्दा सस्तोमा उपलब्ध भएकाले खाद्य कम्पनीमा व्यापार अपेक्षित ढंगले भइरहेको हो ।

लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले व्यापारमा मन्दीको खासै असर नपरेको लोकान्तरसँग बताइन् ।

बजार मूल्यमा हस्तक्षेप गर्न भनेर खा लामो समयदेखि दशैंको अवसरमा खसीबोका र च्याङ्ग्रा बेच्दै आएको छ ।

हेर्नुहोस्, भिडियो :

null

null

null

null

null

null

null

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x