×

NMB BANK
NIC ASIA

अनमोलको ‘फर्की फर्की’मा सलोनको केमियो !

काठमाडाैं | माघ १, २०८०

NTC
Premier Steels

अभिनेता अनमोल केसी यतिबेला चलचित्र ‘फर्की फर्की’को छायांकनमा व्यस्त छन् । यो चलचित्रको पोखरामा २७ दिन छायांकन सकेर निर्माण टिम काठमाडौं फर्किसकेको छ । 

Muktinath Bank

चलचित्रको बाँकी छायाँकन काठमाडौंसहित अन्नपूर्ण बेस क्याम्प र इन्डोनेसियाको बालीमा हुने निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार राती राजधानीको ठमेलस्थित एक क्लबमा चलचित्रको छायाँकन गरिएको छ । जहाँ अन्य दुई अभिनेताहरू सलोन बस्नेत र सलिनमान बानिया समेत देखिएका छन् । 


Advertisment
Nabil box
Kumari

अनमोलका धेरै हिट चलचित्रमा सलोनले अभिनय गरेका छन् । ‘फर्की फर्की’मा पनि अनमोलसँगै सलोनलाई समेत दर्शकले देख्न पाउने भएका छन् । 

Vianet communication

बुझिएअनुसार, यो चलचित्रमा सलोन केमियो भूमिकामा देखिन लागेका हुन् । उनको भूमिकालाई लिएर निर्माण पक्षले कुनै जानकारी दिएको छैन । अर्का, अभिनेता सलिनमान भने अनमोल र सलोन निकटका साथी भएका कारण छायांकन सेटमा पुगेका थिए ।

यो चलचित्रमा अनमोलको जोडीका रुपमा जसिता गुरुङले अभिनय गरेकी छन् । साथमा, रवी काफ्ले र समृद्धि अर्यालले समेत शीर्ष भूमिकामा अभिनय गरिरहेका छन् । 

सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको चलचित्रमा रोहितसँगै ओम अग्रवाल निर्माताका रुपमा छन् । चलचित्रको सह निर्मातामा मनोज वली र रामु न्यौपाने छन् । आगामी वर्ष जेठ ११ गतेदेखि चलचित्र प्रदर्शनमा आउनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x