×

NMB BANK
NIC ASIA

दुई मन्त्रालय र विभागमा सतर्कताको छड्के: ७८ अनुपस्थित, ५३ जना हाजिरी गरेर टाप

काठमाडाैं | माघ ११, २०८०

NTC
Premier Steels

राष्ट्रिय सतर्कता केन्द्रले आज दुई मन्त्रालय र दुई विभागमा गरेको छड्के अनुगमनमा ७८ जना कर्मचारी अनुपस्थित रहेको तथा ७१ जना कर्मचारी समयभन्दा ढिला पुगेको पाइएको छ ।

Muktinath Bank

केन्द्रका उपसचिव हिरामणि सुवेदीका अनुसार ५३ जना कर्मचारी सीट छड्के (हाजिरी गरेर हिँडेको) र २० जना कर्मचारी तोकिएको पोशाक नलगाई कार्यालय आएको पाइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ४२ जना अनुपस्थित, ४८ जना सीट छड्के र २५ जना समय (सवा १० बजे) भन्दा ढिला पुगेको तथा १८ जनाले पोशाक नलगाएको पाइयो ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ३६ जना अनुपस्थित, ५ जना सीट छड्के, १७  जना समयभन्दा ढिला पुगेको तथा १८ जनाले पोशाक नलगाएको पाइएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।

Vianet communication

त्यसैगरी शहरी विकास तथा भवन निर्माण विभागमा १८ जना समयभन्दा ढिला पुगेको पाइएको थियो ।

पुरातत्व विभागमा ११ समयभन्दा ढिला पुगेका थिए भने २ जनाले पोशाक लगाएका थिएनन् ।

बिदा स्वीकृति नगराई अनि कार्यालय प्रमुखलाई जानकारी नदिई अनुपस्थित भएकाहरूलाई अनुपस्थितका रूपमा गणना गरिएको केन्द्रका सचिव रामआधार साहले बताए ।

null

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x