×

NMB BANK
NIC ASIA

चेक गणतन्त्रमा बन्दुकसम्बन्धी कानून कडा बनाइयो

काठमाडाैं | माघ १२, २०८०

NTC
Premier Steels

मुलुकको आधुनिक इतिहासको सबैभन्दा घातक गोलीबारीको एक महिनापछि चेक संसद्ले शुक्रबार बन्दुक नियन्त्रण उपायहरू कडा बनाउने एक विधेयक पारित गरेको छ । यो कानून बन्ने दिशामा पहिलो कदम हो । 

Muktinath Bank

डिसेम्बरमा राजधानीको ऐतिहासिक केन्द्र प्रागको चार्ल्स विश्वविद्यालयमा एक छात्रले आफैँलाई गोली हान्नुअघि १४ जनाको हत्या गरे र २५ जनालाई घाइते बनाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त विधेयक सरकारले गोलीबारीभन्दा केही महिना पहिला जुनमा प्रस्तुत गरेको थियो । उक्त विधेयकले बन्दुक बिक्रेताहरूलाई शङ्कास्पद खरिदको रिपोर्ट गर्न आदेश दिन्छ । 


Advertisment
Nabil box
Kumari

सिनेटले पास गर्न र राष्ट्रपतिले कानूनमा हस्ताक्षर गर्न बाँकी रहेको उक्त विधेयकले अहिले पनि चेकहरूलाई बन्दुक खरिद गर्न, राख्न र बोक्न अनुमति दिनेछ । विधेयकले प्रहरीलाई सुरक्षा जोखिमका कारण हतियार जफत गर्न पनि अनुमति दिन्छ र बन्दुक मालिकहरूको कडा स्वास्थ्य परीक्षण गराउँछ । 

Vianet communication

चेक मिडियाका अनुसार विश्वविद्यालयको हत्याअघि आफ्नो बुबा र दुई महिनाको बच्चासहित अन्य तीन जनाको गोली हानेर हत्या गर्ने विश्वविद्यालयका ती बन्दुकधारीसँग आठ हतियार थियो । चौबिस वर्षीय ती छात्रले अर्ध–स्वचालित राइफल, गोलाबारुद र साइलेन्सरसहित आफ्ना हतियार किन्नका लागि ऋण लिएका थिए । 

गृह मन्त्रालयले अहिले एउटा संशोधनको योजना बनाइरहेको छ । उक्त योजनाले बन्दुक स्वामित्वको नियमहरूलाई अझ कडा बनाउने छ । उक्त योजना यसै वर्ष संसद्मा प्रस्तुत गरिने छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x