×

NMB BANK
NIC ASIA

गुल्मीको धुर्कोट आधारभूत अस्पताललाई १५ शय्यामा स्तरोन्नति

गुल्मी | माघ १५, २०८०

NTC
फाइल फोटो
Premier Steels

​​गुल्मीको धुर्कोट गाउँपालिका–६ अन्तर्गत रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पताललाई १५ शय्यामा स्तरोन्नति गरिएको छ । गाउँपालिकाले आन्तरिकरुपमा जनशक्ति व्यवस्थापन गरी अस्पताललाई स्तरोन्नति गरेको हो । 

Muktinath Bank

अस्पताल १५ शय्यामा स्तरोन्नति भएसँगै बिरामीलाई भर्ना गरेर २४सै घन्टा सेवा प्रदान गर्न सकिने र आकस्मिक बिरामीलाई सहज हुने गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताए । अस्पतालको स्तरोन्नति भएसँगै अन्तरङ्ग सेवा थप गरिने अस्पतालले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले एक कार्यक्रमकाबीच १५ शय्याको अस्पतालको सेवा शुभारम्भ गरेका छन् । सेवा शुभारम्भ गर्दै प्रदेश सरकारले सबै जिल्लाका पालिकामा १५ शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने उनले बताए । 


Advertisment
Nabil box
Kumari

अस्पताल स्तरोन्नति भएसँगै चार कर्मचारी थप गर्नुपर्ने भए पनि हाललाई उक्त जनशक्ति पालिकाले आन्तरिकरुपमा व्यवस्थापन गरेको छ ।

Vianet communication

सो अस्पतालमा धुर्कोट गाउँपालिकाका साथै मदाने र मालिका गाउँपालिकाका नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् ।

अस्पतालबाट हाल प्रसूति सेवा, ल्याब, ओपीडीलगायत आधारभूत सेवा प्रवाह भइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x