×

NMB BANK
NIC ASIA

रवि जोडिएको सहकारी ठगी प्ररकण

संसदीय छानबिनको अल्टिमेटम दिँदै विश्वप्रकाशले भने- सहकारी ठगीको मुद्दामा कांग्रेसले सम्झौता गर्दैन

काठमाडाैं | चैत २१, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सम्बन्धमा संसदीय छानबिनको मुद्दामा सम्झौता नगर्ने बताएका छन् । उनले आगामी बैठकमा संसदीय छानबिन समिति गठनको प्रस्ताव लिएर आउन सरकारलाई चेतावनी दिए। 

Muktinath Bank

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर महामन्त्री शर्माले रविमाथि संसदीय छानबिन समिति गठनको माग कांग्रेसको न्यूनतम सर्त रहेको बताएका हुन् । ‘संसदको रोष्टमबाट कसैलाई दोषी या निर्दोष ठहर गर्न मिल्दैछ । आरोपमाथि संसदीय छानबिन जरुरी हुन्छ । आउँदो बैठकमा संसदीय छानबिन लिएर आओस्’ महामन्त्री शर्माले भने, ‘कांग्रेसले मुद्दा उठाएर यो विषय टुंगिँदैछ भनेर प्रचार भइरहेको छ । सत्ता समीकरणको खेलमा कांग्रेसले नयाँ चाल गर्दैछ भन्ने कुरा गलत हो ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महामन्त्री शर्माले रविलाई कांग्रेसले प्रधानमन्त्री अफर गरेको कुरा पूरै झुटो रहेको बताए । ‘कसैले प्रधानमन्त्री अफर गरेको व्यक्ति नाइँ मलाई त्यही गृहमन्त्री चाहिन्छ भनेर किन रोइकराई गरिरहेको छ । शंका छ’ शर्माले भने ।


Advertisment
Nabil box
Kumari

कांग्रेसले चैत ६ देखि संसदीय छानबिनको माग उठाइरहेको छ ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x