×

NMB BANK
NIC ASIA

सकियो नेपाली सेनाले गरेको २०७ किमीको गोरखा–जीतगढी पदयात्रा [तस्वीरहरू]

काठमाडाैं | बैशाख ७, २०८१

NTC
Premier Steels

गत चैत्र २९ गते गोरखा दरबारबाट शुरू भएको नेपाली सेनाको गोरखा–जीतगढी पदयात्रा शुक्रवार रुपन्देहीको बुटवलस्थित जीतगढीमा पुगेर टुंगिएको छ । पदयात्रामा सहभागी टोलीलाई समापन समारोहस्थल जीतगढीमा भव्य स्वागत गरिएको सेनाले जनाएको छ ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका आरम्भकालीन ५ वटा स्थायी कम्पनी तथा जीतगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा गरेको थियो ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

गोरखा दरबारदेखि जीतगढीसम्म करिब २०७ किलोमिटर दूरीमा सञ्चालित पदयात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै नवौँ दिनमा जीतगढीमा पुगेको थियो ।

null

त्यसपछि स्थानीय झाँकीलगायत विविध कार्यक्रमसहित जीतगढी विजय उत्सव मनाइएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

null

‘सो अवसरमा कार्यक्रमका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पदायात्रामा सहभागी फौज तथा आम सर्वसाधारणलाई मायाको चिनो प्रदान गर्नुका साथै इतिहासविद्हरूलाई सम्मानपत्र तथा उत्कृष्ट झाँकीलाई पुरस्कृत गर्नुभएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

null 

जीतगढी विसं १८७१–७२ मा भएको नेपाल–अंग्रेज युद्धमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले वीरताका साथ युद्ध गरी विजय हासिल गरेको ऐतिहासिक स्थल हो ।

null 

जीतगढी विजय उत्सव तथा पदयात्रा समापन कार्यक्रम बुटवल उपमहानगरपालिका प्रमुख (मेयर) खेलराज पाण्डेयको अध्यक्षतामा सञ्चालन भएको थियो । 

सेनाको विज्ञप्तिः 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x