कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
काठमाडाैं | बैशाख १३, २०८१
वैशाख १५ गते शनिवार हुन गइरहेको उपनिर्वाचनअन्तर्गत इलाम–२ का १९ मतदानस्थल अति संवेदनशील रहेको प्रहरीले निष्कर्ष निकालेको छ । कुल ७९ मतदानस्थलमध्ये ३९ वटा सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बिहीवार पत्रकार सम्मेलन आयोजन गरी उपचुनावको सुरक्षाका लागि १ हजार ३६३ प्रहरी परिचालन गर्न लागिएको जानकारी गराएको हो । प्रहरीले ३९ मतदानस्थललाई सामान्य, २१ लाई संवेदनशील र १९ वटालाई अतिसंवेदनशीलमा सूचीकृत गरेको छ ।
सामान्य मतदानस्थलमा ८ देखि १३ जना, संवेदनशीलमा ९ देखि १४ जना र अतिसंवेदनशीलमा १२ देखि १७ प्रहरी परिचालन गर्न लागिएको प्रहरी प्रवक्ता भीम ढकालले जानकारी दिए ।
प्रहरीले निर्वाचनविरोधी दल र समूहका गतिविधि, जातीय, धार्मिक र साम्प्रदायिक गतिविधि, बुथ कब्जालगायत सुरक्षा खतरा रहेको जनाएको छ ।
यस्तै अफवाह फैलाउने र प्रहरीलाई ‘मिस गाइड’ गर्ने जस्ता सम्भावित खतरा रहेको प्रहरीले औंल्याएको छ ।
प्रतिनिधिसभा र र सुदूरपश्चिम प्रदेशसभामा रिक्त एक–एक सीटका लागि शनिवार मतदान हुँदैछ । प्रहरीले बझाङका २२ मतदानस्थललाई पनि अतिसंवेदनशील रहेको निष्कर्ष निकालेको छ ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...