×

NIC ASIA

काठमाडौं, पुस२८-  प्रविधि अहिले हरेक मानिसको जीवनमा अपरिहार्य भएको छ  । प्रविधिले मानिसका हरेक जसो कामलाई सहज बनाइदिएको छ । 

Muktinath Bank

सरकारी नियकायहरुले पनि प्रविधिको प्रयोग गर्दै सेवालाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन थालेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्राफिक प्रहरीले पनि सवारी व्यवस्थापन, सवारी साधन चोरी, लेन अनुशासन लगायतलाई प्रभावकारी गर्न प्रविधिको प्रयोगलाई बढाएको छ । 


Advertisment
Nabil box
Kumari

प्रबिधिलाई प्रयोग गर्दै आफ्नो कामलाई छिटोछरितो बनाएका छन् ललितपुर जिल्ला ट्राफिक प्रमुख सिताराम हाछेथुले । पछिल्ला दिनमा  ट्राफिक अडियो भिडियो रेकर्ड गर्ने  चस्मा ड्रोन क्यामेरा, गोप्रो क्यामेरा, सिसिटीभि क्यामेरा, सर्भिलियन्स भेहिकल आदिको प्रयोग गर्दै आएको छ । 

Vianet communication

भिडयो रेकर्ड र फोटो समेत खिच्न सक्ने खालको क्यामेरा जडान भएको चस्मा हाछेथुले उपहारमा पाएका छन् । उनले चीनबाट त्यस्तो विशेष खालको चस्मा मगाएका हुन् । सवारी चालकले गरेको गल्ती भिडियो र फोटोसमेत चस्माका माध्यमबाट कैद हुने हाछेथुले बताए । उनका अनुसार चस्माले अडियो समेत रेकर्ड गर्छ ।


 
 अहिले ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा १०० ठाउँमा सिसिटीभि क्यामेरा जडान गरेको छ । यस्तै उपत्यकामा ड्यिुटी गर्ने ६१ वटा गाप्रो क्यामेरा ट्राफिक प्रहरीेलाई वितरण गरिएको बताउँछन् महानगरी ट्राफिक प्रहरी प्रबक्त उमेश रन्जितकार ।'हामीले काठमाडौंमा भएको ट्राफिक व्यवस्थापनको लागि २ ओटा सर्भिलियन्स भेहिकल पनि प्रयोग गरिरहेका छौं ' प्रवक्ता रन्जितकारले लोकान्तरलाई भने । 

पछिल्लो समय ट्राफिक प्रहरीले प्रयोग गर्ने प्रविधीले गर्दा गल्ती गर्नेहरुको प्रमाणसहित कारवाहि गर्न सक्ने भएको छ । गल्ति गरेर पनि हामीले गल्ति गरेका छैनौ भन्ने सवारी चालकलाई उनीहरुको गल्तिको प्रमाणमा भिडियो देखाए पछि स्वीकारेको हाछेथुले बताए । 

रातिको समयमा पार्कि गरि राखेको बाइक चोरीका घटनाहरु पनि बढी रहेका बेलामा काठमाडौं उपत्यकामा भएका  सिसिटिभिमा रेकडिड ले गर्दा चोरहरु समाउन सजिलो भएको छ । यस्तै गोली हानि भाग्ने जस्ता घटनाको पनि सिसिटिभिको निगरानिले गर्दा समाउन सजिलो भएको छ  ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २३, २०७९

काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...

असार ५, २०७८

मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...

भदौ ३०, २०८०

काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । तीनकुनेस्थित  दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ...

असार ५, २०७८

कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...

कात्तिक ३, २०८०

ललितपुर महानगरपालिकाको खोकनामा शुक्रवार सिकाली जात्रा मनाइएको छ। जात्रामा विभिन्न बाजागाजासहित नेवारी संस्कृतिमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।  स्थानीय बासिन्दा जगतबहादुर डङ्गोलका अनुस...

मंसिर २, २०७५

काठमाडौं – कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् । बिहान ५ बजे...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x