×

NMB BANK
NIC ASIA

काठमाडौं– सर्वोच्च अदालतले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्ग बहादुर (प्रकाण्ड)लाई रिहा गर्न आदेश दिएको छ । 

Muktinath Bank

नरेन्द्र बहादुर सिंह विश्वकर्माले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र तेजबहादुर केसीको इजलाशले शुक्रवार प्रकाण्डलाई रिहा गर्न आदेश जारी गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न व्यवसायीबाट अवैध रुपमा चन्दा शंकलन गरेको आरोपमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्चकै आदेशअनुसार बिहीवार अदालतमा उपस्थित गराइएको थियो । 


Advertisment
Nabil box
Kumari

प्रकाण्ड पक्राउ परेपछि नरेन्द्र बहादुर सिंह विश्वकर्माले साउन २७ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । 

Vianet communication

रिटको पहिलो सुनुवाइ गर्दै साउन २८ गते सर्वोच्चका न्यायाधीश ओम प्रकाश मिश्रको इजलाशले पक्राउको कारणसहित बन्दीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।   

साउन २२ गते (म‌ंगलवार) काठमाडौंको चाल्नाखेलबाट पक्राउ परेका प्रकाण्डले विभिन्न व्यवसायीबाट ७ करोड रुपैयाँ बराबर चन्दा संकलन गरेको पाइएको प्रहरीको दावी छ । 

विश्वकर्मासहित ३ जनालाई चन्दा संकलनको रसिदसहित प्रहरीले बुधबार काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर १ चाल्नाखेलबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विश्वकर्माका अलावा कपिलवस्तुको वाणगंगा नगरपालिका– ४ का ५० वर्षीय मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका– ६ का ३३ वर्षीय हरिचन्द्र आचार्य छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x