फागुन २, २०८०
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रशंसकहरू बलिउडमा पनि थुप्रै छन् । त्यसैले उनको बायोपिक वा उनको जीवनबाट प्रेरित कथामा फिल्म र वेब शोहरू बन्ने सिलसिला चलिरहेको छ ।
विवेक ओबरोयले उनीमाथि बायोपिक बनाए ।
अब सञ्जय लीला भन्साली र महावीर जैनले मोदीको जिन्दगीमा मन बैरागी नामक फिल्म बनाउँदैछन् । त्यसको फर्स्ट लूक मंगलवार मोदीको जन्मदिनमा जारी गरिएको छ ।
फिल्मलाई सञ्जय त्रिपाठीले निर्देशन गरेका हुन् ।
मोदीको जिन्दगीका बनेको फिल्म र वेबसिरिज विवादमा परेको छ र तिनलाई अदालतमा चुनौती पनि दिइएको छ । अब भन्साली जस्ता ठूला फिल्मकर्मीले बनाएको फिल्ममा राजनीतिक विश्वको प्रतिक्रिया कस्तो आउने हो ?
फिल्ममा मोदीको पूरा जिन्दगी नदेखाएर किशोरावस्थाका संघर्ष देखाइनेछ । उनले १३ वर्षदेखि २० वर्ष उमेरसम्म बिताएको जिन्दगी यसमा देखाइनेछ ।
उदीयमान अभिनेता अभय वर्माले मोदीको भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा मोदीको राजनीतिक जीवनको कुनै पनि अध्याय राखिने छैन । सानै उमेरमा उनी आफैंलाई खोज्न तयार भएको कुरा फिल्ममा फोकस गरिएको छ ।
फिल्मको शूटिङ जनवरीदेखि मार्च महिनासम्म गरिएको थियो । आज यसको रिलिज डेट घोषणा गर्न सकिन्छ ।
एजेन्सी
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...