×

NMB BANK
NIC ASIA

बाला फिल्ममा आयुष्मान र भूमिको कडा मेहनत, मेकअपमा लाग्थ्यो घन्टौं

कात्तिक १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – आउन लागेको बलिउड फिल्म बालाका दुवै प्रमुख कलाकार भूमि पेडनेकर र आयुष्मान खुरानाको फरक लूक दर्शकले देख्न पाउने भएका छन् । 

Muktinath Bank

उनीहरूको नौलो लूक बनाउन प्रोस्थेटिक र मेकअपको महत्त्वपूर्ण भूमिका छ । फिल्ममा आयुष्मान तालुखुइले देखिनेछन् भने भूमि निकै काली महिलाको भूमिकामा छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयुष्मानको लूकका लागि प्रोस्थेटिक र स्कल क्याप उपयोग गरिएको थियो भने भूमिको लूकका लागि अल्कोहलमा आधारित मेकअपको सहारा लिइएको थियो । 


Advertisment
Nabil box
Kumari

कलाकारहरूलाई कालो देखाउनका लागि धेरै समय लाग्दैन भन्ने विश्वास छ । कलर र टचअपले काम चल्ने विश्वास गरिन्छ । तर भूमिको मेकअप टीमले कालो रंग ल्याउनका लागि अनेकौं परीक्षण गरेको छ । 

Vianet communication
Laxmi Bank

उनलाई मेकअप गर्न लगभग साढे दुई घन्टा लाग्थ्यो । त्यस अवधिमा उनी संगीत सुन्ने गर्थिन् ।

अनुहारमा डार्क कलरले पोत्नुको साटो अल्कोहलमा आधारित मेकअप लगाइन्थ्यो । त्यसलाई भूमिको अनुहारमा बिस्तारै बिस्तारै स्प्रे गरिन्थ्यो । टूथब्रश जस्तै कुराले मेकअप पेस्टलाई छर्कीछर्की लगाइन्थ्यो । शूटिङका क्रममा फरक फरक अन्तरालमा मेकअपको लेयरिङ गरिन्थ्यो । 

उता आयुष्मानलाई तालुखुइलेको लूक दिनका लागि स्कल क्याप लगाइएको थियो । मेकअपका लागि आयुष्मान बिहान ४ बजे उठ्थे । उनको मेकअपका लागि लगभग तीन घन्टा लाग्थ्यो । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x