पाकिस्तानी पप गायिकाको अश्लील भिडियो लिक

काठमाडौं – पाकिस्तानकी चर्चित पप गायिका राबी पीरजादा यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।

उनको अश्लील तस्वीर तथा भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ । पाकिस्तानका ट्वीटर प्रयोगकर्ताहरूको ट्वीटरमा उनको तस्वीर र भिडियो भाइरल भइरहेको हो ।


Advertisement

पाकिस्तान टूडेका अनुसार, बिहीवारदेखि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

यो भिडियो सहि हो वा गलत भन्नेबारे अहिलेसम्म पुष्टी हुन सकेको छैन ।  एजेन्सी

 

 

कमेन्ट गर्नुहोस्