सुहाना खानको डेब्यू फिल्म रिलिज, केही समयमा नै भयो भाइरल [भिडियोसहित]

बलिउडका बादशाह शाहरुख खानको छोरी सुहान खानको डेब्यू फिल्म द ग्रे पार्ट अफ ब्लू सार्वजनिक भएको छ ।

सुहानाको यो शर्ट फिल्म सार्वजनिक भएको केही समयमा नै धेरैले रुचाएका छन् । अहिले उनको एक्टिंगको निकै तारीफ भइरहेको छ ।


Advertisement

उनको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 


Advertisement

 

कमेन्ट गर्नुहोस्