टीसीएलको ‘बडा अफर थाइल्याण्डको सफर’ २०७६ नामक स्किमको लक्की–ड्र सम्पन्न

यसपालिको महान् चाडपर्वलाई लक्षित गरी विश्वको टप २ टीभी ब्राण्ड टीसीएलले ‘बडा अफर थाइल्याण्डको सफर’ स्किमको लक्की–ड्र टीसीएलको आधिकारिक फेसबूक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित सोरुममा सम्पन्न गरिएको छ ।

भदौ १९ गतेदेखि कात्तिक ३० गतेसम्म लागू गरिएको योजनामा टीसीएल ब्राण्डको प्रत्येक उत्पादनहरू (एलईडी टीभी, चेस्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ मेसिन) को खरिदमा नगद छूटका साथ भाग्यशाली ग्राहकले लक्की–ड्र मार्फत थाइल्याण्ड भ्रमण राखिएको थियो ।


Advertisement

फेसबूकबाट लाइभ गरिएको लक्की–ड्रमा वालिङ बजारकी सिता लमिछाने र देवचुलीकी सुमित्रा सापकोटा गरी २ भाग्यशाली जोडीले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन् ।


Advertisement

कमेन्ट गर्नुहोस्