×

NMB BANK
NIC ASIA

एउटै दिन जन्मिएका यी चार बहिनी, अब एउटै दिन गर्दैछन् विवाह

मंसिर २९, २०७६

NTC
Premier Steels

दक्षिण भारतकाे केरलाकी यी चार बहिनी एउटै दिन जन्मिए, चारैले पूरा जीवन एउटै छतकाे तल गुजारे।

Muktinath Bank

एउटै खाना खाए र उस्तै कपडा लगाए। यति मात्र हाेइन २५ वर्ष उमेरसम्म स्कूलमा पनि सँगै बसे। अब चारै बहिनी विवाह पनि एउटै दिन गर्ने भएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी चार बहिनी र  उनका एक भाइ एउटै दिन जन्मिएका थिए। र, यही कारण याे परियार स्थानीय मिडियामा जहिल्यै चर्चित रह्ये।


Advertisment
Nabil box
Kumari

यी चार बहिनी: उत्तरा, उत्तरजा, उत्तारा, उत्तामा र उनीहरुका भाइ उत्तराजनकाे जन्म १८ नाेभेम्बर १९९५ मा भएकाे थियाे।

Vianet communication

अब यी चार बहिनीले अागामी वर्षकाे २६ अप्रिलमा एकसाथ विवाह गर्ने योजना बनाएका छन्।
 
याे वर्ष सेप्टेम्बरमा चार बहिनीकाे मगनी समारोह थियाे। तर चार बेहुलामध्ये तीन आउन पाएनन्। किनकी उनीहरु मध्य-पूर्वमा जागिर गर्छन्।

भारतमा विवाहका लागि धेरै पैसा खर्च हुन्छ। ख़र्च कम गर्न भाई-बहिनीकाे विवाह एउटै दिन एकै साथ  गरिदिने प्रचलन छ।

यी चार बहिनीकाे पनि सँगै विवाह गर्दा खर्च घट्ने छ। तर यिनीहरुले एउटै दिन विवाह गर्नुकाे भावनात्मक कारण मुख्य हाे ।

चार बहिनी र एक भाइका मातापिता यिनीहरुकाे जन्म भएकाेमा धेरै खुसी भएका थिए।  बीबीसी हिन्दीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x